पारिश्रमिक कटौतीको सहमति पहिला आफूहरूले चाहेको : स्वारेज

एजेन्सी -  बार्सिलोनाका उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले कोरोना भाइरसको महामारीले फुटबलको आर्थिक अवस्थामा धक्का लाग्न थालेपछि पारिश्रमिक कटौतीको सहमति गर्न सबभन्दा पहिला आफूहरूले चाहेको जनाएका छन्। कोरोना भाइरसका कारण फुटबल पूरा स्थगनमा रहँदा बार्सिलोनाका खेलाडीहरूको...

लिभरपुल र एट्लेटिकोविरुद्धको खेलाउनु गलत – स्वास्थ्य निर्देशक

एजेन्सी - च्याम्पियन्स लिगको खेलका लागि लिभरपुलले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई एन्फिल्डमा निम्त्याउनु कोरोना भाइरसको संक्रमण बढ्नुको मुख्य कारण भएको लिभरपुल काउन्सिलका स्वास्थ्य निर्देशक माथ्यु एस्टनले जनाएका छन्। बुधबारमात्र कार्यभार ग्रहण गरेका एस्टनले लिभरपुलमा कोरोना...

कोरोना विरुद्धकाे लडाइँमा नेयमारद्वारा युनिसेफको कोषमा ठुलाे सहयोग

एजेन्सी - पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिली स्टार नेयमारले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि युनिसेफको ऐक्यबद्धता कोषमा ७ लाख ६९ हजार युरो सहयोग गरेका छन्। युनिसेफको कोषले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा सहयोग गर्नेछ। बार्सिलोनाका...

राखेपले खेलाडीबारे जानकारी गराउन राखेपको आग्रह

काठमाडौं - नेपाली खेलकुद हेर्ने नियामककारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेल र खेलाडीबारे जानकारी गराउन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै खेलाडी तथा तिनका परिवारबारे जानकारी दिन आग्रह गरेको हो । राखेप...

एफआइभीबीमा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औं स्थानमा

काडमाडौं - विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो...

विम्बल्डन टेनिस रद्द

एजेन्सी-  बेलायतमा आगामी जुन अन्तिम सातादेखि हुने तय विम्बल्डन टेनिस प्रतियोगिता रद्द गरिएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको हो। दोस्रो विश्वयुद्ध पछि विम्बल्डन रद्द गरिएको यो...

च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

एजेन्सी - युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित गरेको छ। युइएफएले बुधबार आफ्ना सदस्य राष्ट्रसँग भिडियो कन्फरेन्स गरेपछि च्याम्पियन्स लिग र युरोपा लिग स्थगित गर्ने निर्णय गरेको...

पिएसजी काभानी भित्र्याउनेमा बोका जुनियर्स आशावादी

एजेन्सी - बोका जुनियर्सका खेलुकद निर्देशक जर्ज बेर्मुडेजले पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार इडिन्सन काभानीलाई चाँडै क्लबमा भित्र्याउने आशा व्यक्त गरेका छन्। पिएसजीमा काभानीको सम्झौता जुनमा सकिँदैछ। जनवरीमा एट्लेटिको मड्रिड सरुवा हुने प्रयास...

टोकियो ओलम्पिक्स अर्काे वर्षको जुलाईमा हुने

एजेन्सी - टोकियो ओलम्पिक्सको नयाँ मिति तय भएको छ । ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको हो । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक...

कोरोनाकाे त्रास भएतापनि डर्टमन्डले प्रशिक्षण थाल्यो

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरसको त्रासको बीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो । महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको खेलकुद गतिविध ठप्प छ...

RECENT POSTS

HOT NEWS