बार्सिलोनाका खेलाडीले ७० प्रतिशत रकम दान गर्ने

एजेन्सी - बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने भएका छन् । क्लबमा काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर पारिश्रमिक दिलाउनका लागि खेलाडीहरुले यो निर्णय गरेका हुन् । कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्नका लागि एउटा...

टर्कीका पूर्वगोलकिपर कोरोनाका कारण अस्पतालमा

एजेन्सी - टर्कीका सबैभन्दा धेरै खेल खेलेका पूर्वगोलकिपर रुस्तु रेक्बेर अहिले अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । र्कीका...

क्रिकेट खेलाडी संघद्वारा अवार्डको पुरस्कार रकम कोषलाई दिने

काठमाडाैं – क्रिकेट खेलाडी संघ नेपाल- सीप्यानले यस वर्षको अवार्ड कार्यक्रमका लागि तय भएको सम्पुर्ण पुरस्कार रकम सरकारद्धारा कोरोनाविरुद्ध लड्न स्थापित सरकारी राहत कोषलाई उपलब्ध गराउने भएको छ। सीप्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै अवार्डका...

बेलायतमा सबै फुटबल खेल स्थगित

एजेन्सी - विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनै पनि महादेशको ठूलादेखि साना खेलहरू अछुतो रहन सकेका छैनन् । यस वर्ष (२०२०)लाई तय भएको तीन...

कोभिड–१९ को उपचारका लागि रियल मड्रिडले रंगशाला दिने

एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारणका लागि सान्टियागो बर्नवेउ रंगशाला दिने भएको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि आपूर्ति भएका सामान भण्डारणका लागि रियलले करिब ८१ हजार...

फिफामा नेपाली महिला टीम दुई स्थान तल ओर्लियो

काठमाडाैं - फिफा बरियतामा नेपाली फुटबल महिला टीम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाली महिला टीम दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ । नेपाल टीम सन् २००९ मा...

विश्वकप लिग २ का ट्राई सिरिज स्थगित

 काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । टोकियो ओलम्पिकदेखि युरो २०२० सम्मका खेल स्थगित भइसकेको छ । यस्तै वर्ष २०२० मा भइरहेको र...

हिगुइन अर्जेन्टिना फर्किए

एजेन्सी – युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन इटालीबाट स्वदेश अर्जेन्टिना फर्केका छन् । क्लबको अनुमति पाएपछि उनी स्वदेश फर्केको जनाएको छ । कोरोना भाइरस अत्याधिक प्रभावित देशमध्ये इटाली एक हो । क्लबका डानिले रुगानी र ब्लेस...

फिफा क्लब विश्वकप फुटबल स्थगित

एजेन्सी । युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिताहरुमा पर्ने फिफा क्लब विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित...

टोकियो ओलम्पिक ताेकिएकै समयमा हुने

एजेन्सी  - जापानको टोकियोमा आगामी जुलाईमा आयोजना हुन लागेको ओलम्पिक खेल निर्धारित समयमै हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले जनाएको छ। कोरोनाभाइरसले प्रभाव पार्ने अनुमान गरिएको ओलम्पिक निर्धारित समयमै हुने मंगलबार आइओसीले जनाएको हो। जापानमा अहिलेसम्म ८८९...

RECENT POSTS

HOT NEWS