युरोकप २०२० अर्को वर्ष लागि सर्ने
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सर्ने भएको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुने भएकाे छ ।
युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक...
युरोपकाे विश्वकप युरोकप-२०२० स्थगित गर्न इटालीको माग
एजेन्सी - इटालीले यसैवर्ष आयोजना गर्न लागेकाे युरोकप फुटबल स्थगित गर्न माग गरेको छ । इटालियन महासंघका अध्यक्ष ग्याब्रियल ग्रेविनाले इटालियन सिरि ए लगायत सबै फुटबल गतिविधि ठप्प भएको अवस्थामा युरोकप पनि स्थगित गरिनु...
कोरोनाकाे संक्रमण राेक्न घरेलु क्रिकेट खेल स्थगित
एजेन्सी - कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि भारतले सबै घरेलु क्रिकेट प्रतियोगिता स्थगित गरेको छ। शनिबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अर्को सूचना जारी सार्वजनिक गर्दै सबै घरेलु खेल स्थगित गरेको हो।
बोर्डले...
रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने
काठमाडौँं । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा जेल परेका फुटबलर रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका हस्ती मानिने खेलाडी रोनाल्डिन्हो केही समयदेखि पराग्वेको...
कोरोनाको असर आईपीएलमा
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेपछि विश्वका धेरै देशले सतर्कता अपनाइरहेका छन् । कोरोनाको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना...
आर्सनलका प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण
काठमाडौँ । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो । मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएको जनाउँदै आर्सनलले शनिबार...
पाटन बहुमुखी क्याम्पसलाई उपाधि
काठमाडौं - पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ । न्यु समिट कलेजको आयोजनामा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित ग¥यो ।...
युभेन्ट्सका सेन्टर ब्याक डेनिएललाई कोरोना संक्रमण
एजेन्सी - इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ ।
उनलाई कुनै पनि क्रियाकलापमा संग्लन...
म्यान्चेस्टर सिटी र आर्सनलको खेल स्थगित
एजेन्सी - इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार हुने भनिएको म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल रोकिएको छ। कोरोनाभाइरसको सुरक्षाका लागि खेल स्थगन गरिएको जनाइएको छ।
आज राति हुने म्यान्चेस्टर सिटीको मैदानमा हुने तय भएको खेल पहिलोपटक स्थगित...
पशुपति रोड क्यारियरकाे उपाधी विपनाले जितिन्
काठमाडौं – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधि जितेकी छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३-०...























