रोनाल्डोले मिस गरे ‘हाई फाइभ’

कोरोना भाइरसले गर्दा अहिले विश्व खेलकुद प्रभावित बनेको छ । चीनबाट फैलिएको कोरोना अहिले विश्वको १०० भन्दा बढी देशमा पुगेको छ । कोरोना भाइरसकै कारण इटलीमा फुटबल खेलहरु क्लोज डोर्स (दर्शक बिनै) खेलाउन थालिएको छ...

कोरोनाको त्रासले सिरी ए बन्द गर्न खेलमन्त्रीको सुझाव

एजेन्सी - इटालीका खेलमन्त्री विनसेन्जो स्पाडाफोराले मानिसको मृत्यु भइरहेको समयमा फुटबल खेल्नुको औचित्य नभएको जनाएका छन्। आइतबार उनले इटालीको शीर्ष फुटबल लिग सिरी–ए पनि रद्द गर्नुपर्ने जनाएका छन्। चीन र दक्षिण कोरियापछि कोरोना भाइरसको सबैभन्दा...

नेपाली क्रिकेट टीमका लागी विदेशी प्रशिक्षकको खोजी हुदैः सचिव प्याकुरेल

काठमाडौं - नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी रहेको जानकारी दिनुभएको छ । सचिव प्याकुरेलले विदेशी प्रशिक्षक राख्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग कुरा भइरहेको जनाउनुभयो...

क्रिष्टियानो रोनाल्डोको १,००० औँ कीर्तिमानी खेल

एजेन्सी - पोर्चगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको १,००० औं खेल खेलेका छन् । यसै  खेलमा उनले कीर्तिमानी गोल समेत गरेका छन् । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले एसपिएएललाई २–१...

नक्कली पासपोर्ट प्रयोग गरेकाेले रोनाल्डिन्होलाई जेलमा राख्न अदालतको आदेश

एजेन्सी - ब्राजिलका पूर्वफरवार्ड रोनाल्डिन्होलाई पाराग्वेकै जेलमा राख्न अदालतले आदेश दिएको छ । इएसपिएनका अनुसार रोनान्डिन्होलाई उडानमा हुने जोखिमका कारण पाराग्वेमै राख्न आदेश गरेको हो। नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा बार्सिलोनाका पूर्वफरवार्ड रोनाल्डिन्हो, उनका भाई...

प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडीले हरायाे प्रिन्सलाइ

एजेन्सी - नेपाली युवा व्याडमिन्टन स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज–२०२० को प्रिक्वाटरफाइनलमा हार व्याेहार्नु परेकाे छ । यसअघि लगातार तीन खेल जितेका प्रिन्स प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडी यानिस गउदिनसँग २–१ को सेटमा...

थाइल्याण्डमा भइरहेकाे एसीसी इस्टर्न रिजनमा नेपालको जीत

एजेन्सी  - थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले...

विश्वकप छनोट खेल सार्न अष्ट्रेलियाद्वारा प्रस्ताव

काठमाडौं - सन् २०२२ सालमा हुने विश्वकप छनोट अन्तर्गत यही मार्च अन्तिममा नेपालले घरेलु मैदानमा समूह बी को दुई खेल खेल्ने तालिका छ । तर कोरोना भाइरसको संक्रमणको कारण अहिले विश्वभर नै खेलकुद गतिविधहरु...

विश्व चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो प्रहरीकाे फन्दामा

एजेन्सी - विश्व चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो कागजात किर्ते गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका छन् । बार्सिलोना र पीएसजीका पूर्व ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होलाई दक्षिण अमेरिकी मुलुक प्रवेशका लागि गलत पासपोर्टको प्रयोग गरेको आरोप...

अष्ट्रेलिया आइसिसी महिला टि–२० विश्वकपको फाइनलमा

एजेन्सी — अष्ट्रेलिया आइसिसी महिला टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अब अष्ट्रेलियाले उपाधिका लागि भारतसँग खेल्नेछ। आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो। अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई...

RECENT POSTS

HOT NEWS