ओलम्पिक छनोटमा सनिल शाहीको जित
काठमाडौं - जोर्डनको अम्बानमा भइरहेको २०२० एसिया एन्ड ओसिएना बक्सिङ ओलम्पिक छनोट प्रतियोगितामा नेपालका सनिल शाहीले पहिलो खेलमा जित हात हासिल गरेका छन् । कोरोनाभाइरसका कारण छनोट प्रतियोगिता चीनबाट सारेर जोर्डनमा संचालन गरिएको हो।
पुरुष...
भक्तपुर नगरपालिकामा एथ्लेटिक्स प्रतियोगिताकाे राैनक
भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्फको २१.९७ कि.मी. हाफ म्याराथुनको सोमबार सिटी बजाएर उद्घाटन गर्नुभयो ।
पुरुषतर्फको म्याराथुनमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले...
पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान
लुम्बिनी - अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ ।
विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न...
कोरोना भाइरस कारण ‘सेन्ट्रल जोन पुरुष भलिबल’ प्रभावित
काठमाडौं - आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ...
डेविड वार्नरले जिते एलान बोर्डर अवार्ड
एजेन्सी / अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले एलान बोर्डर मेडल अवार्ड जित्न सफल भएका छन् ।
गत वर्षभर टेष्ट, एकदिवसीय र टी-२० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वार्नरले अवार्ड जितेका हुन् । उनले स्टिभ स्मिथ र...
नेपाल ओमानसँग ८ विकेटले पराजित
काठमाडौं / नेपाल ओमानसँग पराजित भएको छ । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा ८ विकेटले पराजित भएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५०...
कुशलले कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखे
काठमाडौं - कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक...
अमेरिकन वास्केटवल खेलाडी सम्मानित
काठमाडौं / स्पोर्ट्स टुरिजम एसोसिएसन अफ नेपालले अमेरिकाका प्रोफेसनल वास्केटवल खेलाडी ड्रङ्क च्याम्पियन स्मिथ मार्कीलाई सम्मान गरेको छ । एसोसिएसनका अध्यक्ष गणेश रिमालले उनलाई आज एक समारोहका विच सम्मान गरेका हुन् । उक्त अवसरमा...
ईपीएललाई आईसीसीको मान्यता
काठमाडौं / आउँदो चैत महिनामा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता प्रदान गरेको छ । ईपीएलको आयोजक ईपीएल प्रालिले बिहीवार आईसीसीले मान्यता दिएको जनाएको छ ।
ईपीएल चैत १ देखि...
नेपाली महिला भलिबल ८७ औँ स्थानमा
काठमाडौं / अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थानमा रहेको छ ।
आज बुधबार सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७ औँ स्थानमा पुग्न सफल भएको हो...
























