नेपाली मुलकी अस्मिता इन्ग्लिश क्लब एस्टन भिल्लामा अनुबन्धित
काठमाडौं / नेपाली मुलकी फुटबलर अस्मिता आले मगर व्यवसायिक खेलाडीको रुपमा इन्ग्लिश क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् ।
एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको अस्मिताले शुक्रबार क्लबसँग औपचारिक सम्झौता गरेकी छिन्...
१३औँ साग भलिबलमा नेपालको विजय
काठमाडौं / आजबाट सुरु १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सेटमा हराउन सफल भएको...
बार्सिलोनाले पुछारमा रहेकाे लेगानेससँग प्रतिस्पर्धा गर्दै
एजेन्सी / स्पेनिस ला लिगा अन्तर्गत आज शनिबार राति चार खेलहरु हुँदैछन् । शीर्ष स्थानमा रहेकाे बार्सिलोनाले पुछारको लेगानेससँग प्रतिस्पर्धा गर्दैछ । लेगानेसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु...
सागमा पनि चार फुटबल खेलाडी प्रतिबन्ध
काठमाडौं / भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३...
१३ औं साग: क्रिकेट नेपालको पहिलो खेल श्रीलंकासँग
काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर...
सागको ओलम्पिक टर्च र्याली सुरू
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली शुक्रबार स्वयम्भूबाट सुरू भएको छ ।बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् ।...
विश्वकप छनाैट खेलमा नेपाल र कुवेतबीच भुटानकाे रंगशाला खेल्दै
काठमाडौं / विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंगलबार हुँदैछ ।
भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोलीले कुवेतविरुद्ध यसअघिको हार बिर्साउने लक्ष्य बनाएको छ ।...
अध्यक्ष मन्जु बमद्वारा देशकै कान्छी राष्ट्रिय खेलाडीको भविष्यप्रति चिन्ता !
काठमाडौं / दार्चुला जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष मन्जु बमले देशकै कान्छी राष्ट्रिय खेलाडी सकुन्तला ठागुन्नाको भविष्यप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
उनले सकुन्तलाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय खेल खेल्न धेरै नै हौसला दिएको...
नेपालले एसिसी इमर्जिङ टिम्स एशिया कपमा हङकङलाई हरायाे
काठमाडौं / एसिसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल विजय हासिल गरेको छ ।
हङकङ विरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै २१७ रन बनाएकोमा हङ्कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनाएर हराएकाे हाे ।
नेपालका...
राष्ट्रिय फुटबलर डिस्कोमा भेटिँदा टिमलाई घाटा
काठमाडौं/ कतार छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने राष्ट्रिय फुटबल टिमको शनिबार बिहान ११ बजे बिदाइ भयो। तर बिदाइमा टिमका नियमित सदस्यहरु फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर...
























