स्पेनले माल्टालाई ७–० हरायो
एजेन्सी / सन् २०२० को युरोकपमा स्थान बनाइसकेको स्पेनले माल्टामाथि गोलबर्षा गरेको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा स्पेनले माल्टालाई ७–० गोलले हरायो । समूह ‘एफ’ मा स्पेनले आफ्नो अपराजित यात्रालाई कायम...
इटालीले बोस्नियालाई हरायाे
एजेन्सी / युरोकप-२०२० छनौट अन्तरगत शुक्रबार भएको खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३-० ले हराएको छ ।
समूह 'जे' अन्तरगत भएको खेलमा इटालीका लागि फ्रान्चिस्को एचेर्बी, लोरेन्सो इन्सिग्ने तथा आन्द्रेआ बेलोतीले गोल गरे। उनीहरूले क्रमशः खेलको...
सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा प्रवेश
काठमाडाैं / एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियाे भने सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको...
साग फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा
काठमाडाैं / १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यू–२३ टिमको घोषणा गरेको हो । गोलकिपर विकेश कुथु तथा मिडफिल्डर...
दक्षिण एसियाली खेलकुद साग तोकिएकै समयमा हुने
काठमाडौं / भद्रगोल पूर्वाधारकाबीच दक्षिण एसियाली खेलकुद नेपालमा तोकिएकै समय मंसिर १५ गते देखि २४ गते अर्थात डिसेम्बर १ देखि १० तारिखसम्म हुने भएको छ ।
आज सम्पन्न दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिता नेपालमै...
ला लिगाको शीर्ष स्थानमा सोसियडाड
एजेन्सी / रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै सोसियडाडले शीर्ष स्थान कब्जा गरेको हो ।
रियलले बार्सिलोनालाई एक अंकले पछि...
१३ औं दक्षिण एसियाली खेलकुदका लागि महिला फुटबल टोलीको घोषणा
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि महिला फुटबल टिमको घोषणा भएको छ । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साग खेल्ने महिला टोलीको घोषणा गरेको हो । मुख्य...
नेपाल र कुवेत विरूद्वकाे विश्वकप छनौट दशरथ रंगशालामा नहुने
काठमाडौं / दशरथ रंगशाला समयमा नै तयार नहुँदा नेपालले विश्वकप २०२२ छनोट अन्र्तगत कुवेतविरुद्धको घरेलु मैदानमा खेल्न पाउने खेल अब देश बाहिर नै खेल्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय मापदण्ड...
एएफसी यू-१९ छनोटमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै (लाइभ)
काठमाडौं / एएफसी यू-१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेल अहिले नेपालले यूएईसँग खेल्दै छ । इरानमा हुने समूह ‘डी’को खेलमा नेपाल र यूएई भिड्न लागेका हुन्।
समूहमा किर्गिस्तान र इरान पनि छन्। समूहको शीर्ष टोली...
नेपाली महिला भलिबल टोलीमा अरुणा कप्तान
काठमाडौं / बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले थाइल्यान्ड भ्रमणमा फर्किएको भोलिपल्टै आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय...
























