युरोपियन च्याम्पियन्समा आज आठ खेल हुँदै

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राती आठ खेल हुँदैछन् । समुहचरण अन्तर्गतका चौथो राउण्डका खेलहरुमा केहि खेल विशेष रहेका छन् । राती हुने पहिलो खेल स्पेनिस बार्सिलोना र चेक रिपब्लिकको स्लाभिया प्रहाविच...

टेबुल टेनिसमा स्यान्टुको पुनरागमन

काठमाडाैं / टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन् । गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल...

टी–२० क्रिकेटमा भारतमाथि बंगलादेशको शानदार जित

काठमाडौं- बंगलादेशले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई पराजित गरेको छ । दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले ७ विकेटले पराजित गरेको हो । १४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९।३ ओभरमा तीन विकेटको...

आगामी कात्तिक २९ गते एन्फा सोलाडिरीटि कप हुने

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक २९ गते एन्फा सोलाडिरीटि कप आयोजना गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै एन्फाले सोलाडिरीटि कप आयोजना गर्ने भएको...

मैत्रीपूर्ण खेल्नका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं  / म्यानमारसँगको मैत्रीपूर्ण खेलका नेपाली रास्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपाली टिमको घोषणा गरेका हुन। नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल्ने भएको...

चर्चित पार्कर खेलाडी दिनेशलाई प्रचण्डबाट गिनिज बुक रेडर्कको प्रमाणपत्र

काठमाडौं / नेपालका चर्चित पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक पार्कर विधामा किर्तिमान कायम गर्दै प्राप्त गरेको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको हातबाट हस्तान्तरण गरिएको छ । बिहिबार राजधानीमा...

रनिङ शिल्ड-राष्ट्रिय फुटबलमा नेपाल प्रहरी प्रथम

काठमाडौं / चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा विकास शिल्ड समितिको सहयोगमा संचालन भएको “टुबोर्ग जेसीज विकास रनिङ शिल्ड-राष्ट्रिय फुटबल प्रतियोगिता २०७६” मा नेपाल प्रहरीको पुरुष फुटबल टिम प्रथम भएको छ । २०७६ असोज...

विश्वकप २०२२ को दोस्रो चरण खेलका लागि तयारी शुरू

काठमाडौं / कतार विश्वकप २०२२ को दोस्रो चरण खेल छनौट अन्तरगत घरलु मैदानमा हुने खेलका लागि नेपाली टोलिले तयारी थालेको छ ।  तिहार लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण थालेको हो । नेपाली टिमले...

सिरी ए फुटबलमा युभेन्टसले जित्याे

एजेन्सी / इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा नौ खेलाडीमा सीमित रहेको जियोनालाई १० खेलाडीमा रहेको युभेन्ट्सलाई २–१  ले पराजित गरेको छ । युभेन्ट्सको खेल मैदानमा भएको...

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक

एजेन्सी / राेमानियामा सम्पन्न चौबीसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले कास्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँचजना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । नेपालका...

RECENT POSTS

HOT NEWS