१३औं साग: आज १८ खेल हुँदै

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सातौं दिन आज  विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, एथलेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ...

म्याराथनमा किरणसिंह बोगटीले नेपाललाई दिलाए स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २...

१३ औं सागमा सावित्रा बनिन् फुटबलकी सर्वाधिक गोलकर्ता

काठमाडौं / सावित्रा भण्डारीले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने किर्तिमान बनाएकी छिन् । उनले १३ औं साग अन्तर्गत महिला फुटबलमा मालदिभ्समाथि ह्याट्रिक गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नाम लेखाएकी छिन् । यसअघि अनु लामा सर्वाधिक...

सागमा नेपाल र श्रीलंकाबीचको खेल बराबरी टुंगियाे

काठमाडौं / १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले एक–एक गोलको बराबरी खेलेका छन्। अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले श्रीलंकासँग अंक बराबरी गरेको हो। निर्धारित ९० मिनेटको समय नेपालले १ गोलको अग्रता...

१३ औँ सागकाे टेनिसमा दुई काश्यपदक जित्याे

ललितपुर / नेपालले १३औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत टेनिस खेलमा ऐतिहासिक दुई काश्यपदक जित्न सफल भएको छ । सातदोबाटोस्थित टेनिस कम्पलेक्समा सम्पन्न खेलमा नेपालले यो उपलब्धि हासिल गरेको हो । नेपालले उक्त काश्य...

६८ केजीमुनिको समूहमा नेपाललाई स्वर्ण

ललितपुर / वीरबहादुर महराले आज पाकिस्तानी प्रतिद्वन्द्वीलाई फाइनलमा हराउदै जारी १३ औं सागअन्तर्गत पुरुष ६८ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित तेक्वान्दो हलमा वीरबहादुरले पाकिस्तानका मोहम्मदलाई ४१–३६ को स्कोरमा हराएर स्वर्णमा कब्जा जमाएका...

साग फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौं / नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले भुटानलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले ४—० को फराकिलो गोल अन्तरले हराएको थियो । खेलमा कप्तान सुजल श्रेष्ठले २...

सागमा नेपालले जित्यो १५ स्वर्ण

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा नेपालले जित्यो । नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।...

साग फुटबलमा भुटानले बंगलादेशलाई हरायो

काठमाडौं  / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशलाई १—० गोल अन्तरले हराएको छ । प्रतियोगिताको पहिलो खेलको ६५ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्जेन प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको...

तीन स्वर्ण जित्ने लक्ष्य उपलब्ध भएन खेल सामग्री

काठमाडौं / यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को धनुकाँण (आर्चरी) मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन्। श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले...

RECENT POSTS

HOT NEWS