बक्सिङका सनिलले दिलाए नेपाललाई ५०औँ स्वर्ण

काठमाडौं / १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका सनिल शाहीले बक्सिङतर्फ स्वर्ण पदक जितेका   छन् । शाहीको यस स्वर्णसँगै चालू सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

पुरूष फुटबलमा भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण

काठमाडौं / १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई २—१ गोलले पराजित गरेको थियो । नेपालको यो लगातार दोस्रो पटक उपाधि जितेकाे हाे...

रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्ष प्रतिबन्ध लगाउने निर्णय

एजेन्सी / विश्वका एन्टी डोपिङ एजेन्सी (वाडा) ले रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार विश्व एन्टी डोपिङ एजेन्सीको बोर्डले रूसलाई टोकियोमा हुने आउँदो ओलम्पिकमा समेत खेल्न प्रतिबन्ध लगाइने निर्णय सर्वसम्मत...

महिला फुटबलको स्वर्ण भारतले जितेपछि प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेपछि नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि...

नेपाललाई जुडोमा पहिलो स्वर्ण

काठमाडौं / १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले जुडोमा स्वर्ण जितेको छ । नेपालकी देविका खड्काले जुडोमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छिन् । देविकाले ४५ केजी समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । यससंगै नेपाल...

नेपाल र बंगलादेशको खेल जारी, एक गाेलले नेपाल अगाडि

काठमाडौं / काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । साँझ ५ बजेबाट खेल सुरु भएको हो ।...

४ सय मिटर प्रिस्टाइलमा गौरिकाले जितिन् तेश्रो स्वर्ण

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिका सिहंले स्वर्ण पदक जित्न सफल भएकी छिन् । आज आइतबार ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी...

१३ औं सागकाे कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

जनकपुरधाम / १३ औं दक्षिण एसियाली खेलकुद (साग)  अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ। जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता  धामीले स्वर्ण जितेकी हुन्। सन्दीपाले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१...

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं / नेपाल राष्ट्रिय यू २३ फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनल नजिक पुगेकाे छ । अाज नेपालले  माल्दिभ्सलाई २—१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो...

पुष्पाले महिला म्याराथनमा जितिन् रजत

काठमाडौं–  १३ औं  दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत  महिलातर्फको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्। आज भएको खेलमा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गरिन्। यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले...

RECENT POSTS

HOT NEWS