१३ औं सागमा पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं ­/  सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धनकुटाका खेलाडी र प्रशिक्षकलाई आज नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले सागको पुरुष फुटबलमा स्वर्ण जित्ने नेपाली टोलीका कप्तान सुजल श्रेष्ठ...

नेपाल १७० औं स्थानमा यथावत

काठमाडौं / फिफा वरियतामा नेपालको स्थान यथावत कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । यस वर्षको अन्तिममा आएको वरियताअनुसार विश्व वरियतामा भने...

च्याम्पियन्स लिग राउन्ड अफ १६ को ड्र सार्वजनिक

एजेन्सी / विश्वको बहुचर्चित फुटबल लिग च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ड्र अाज सार्वजनिक भएको छ । राउन्ड अफ १६को ड्रअनुसार डर्टमण्डले पेरिस सेन्ट जर्मनको सामना गर्दा रियल मड्रिडले म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।...

बाघचाललाई नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

काठमाडौं / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । देशका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै...

मनाङ मर्स्याङदीले जापानको जेएफएल यू २३ टोलीसँग मैत्रीखेल खेल्ने

काठमाडौं / गत संस्करणको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जापानको जेएफएल यू–२३ टोलीबीच मैत्रीपूर्ण खेल आज खेल्ने भएको छ । नेपाल भम्रणमा रहेकाे जेएफएल गतसंस्करणको च्याम्पियन मनाङ मस्र्याङदी क्लबसँग मैत्रीपूर्ण खेल...

टेलिकम ‘पोखरा प्रिमियर लिग’ मा सह–प्रायोजक बन्याे

काठमाडौं / नेपाल टेलिकम पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी...

राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी व्यवस्था गर्नु पर्छ : नेता प्रकाशमान

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने जनाएका छन् । यद्यपि १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा...

जापानी टोली र नेपाली फुटबल टोली भाेलि आमनेसामने हुने

काठमाडौं /  जापानी लिगको टिम र नेपाली फुटबल टोली भोलि आपसमा खेल्ने भएको छ ।  जापानको ‘जे लिग’ को टिम फुटबल खेल्न नेपाल आएको छ। जापानी टोलीले भर्खरै दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको टिमसँग खेल्ने...

सर्वाधिक पदक विजेता गौरिकाले ५९ लाख पाउने

काठमाडौं / १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रुपैयाँ नगद पाउने भएकी छिन् । उनले चार स्वर्ण, दुई रजत र तीन काँस्य दिलाएवापत उक्त पुरस्कार...

सागमा पाएकाे सफलताप्रति पूर्वराजाले दिए बधाई

काठमाडौं / नेपालले १३ औँ सागमा प्राप्त गरेको सफलताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले सहभागी खेलाडी र आयोजकहरुलाई बधाई दिएका छन्। उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति हार्दिक शुभकामना पनि...

RECENT POSTS

HOT NEWS