मैत्रीपूर्ण खेलमा मिलानको ९ गोल

एजेन्सी / भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलान पुनारागमनमा गोल गरेका छन् । छैटौं श्रेणीको क्लब रोडेनेस विरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा मिलान ९–० ले विजयी भएको हो । स्वीडिस खेलाडी इब्राहिमोभिचले एक...

रियल विजयी, बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी ÷ गए राति भएको स्पानिस ला लिगाअन्तर्गत खेलमा रियल मड्रिडले जित हात हासिल गर्दा बार्सिलोना बराबरीमा चित्त बुझाउन बाध्य भएकाे छ ।  खेलअघि बार्सिलोना ३९ अंकसहित शीर्ष स्थानमा र रियल ३७ अंकसहित दोस्रो...

आज राती स्पेनिस ला लिगामा चार खेल हुँदै, यस्ताे छ खेल तालिका

एजेन्सी / स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध...

बब्किनकली हात्ती सुन्दरी !

चितवन / मान्छेका सुन्दरी प्रतियोगिता धेरैले देख्नुभएकै होला नभए पनि पक्कै सुन्नुभएको छ तर यहाँ मान्छेको हैन हात्तीको सुन्दरी प्रतियोगिता भएको छ । पर्यटकीय नगरी सौराहामा भएको हात्ती सुन्दरीको उपाधि ३२ वर्षीया ढोई चम्पाकलीले...

शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित

काठमाडौं / अखिल नेपाल फुटबल सङ्घ एन्फाले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल...

माइनस ५२ डिग्रीमा पनि म्याराथन दौडे १५०० धावक, अनुहारमा बरफ जम्यो

चिनको गेन्हे शहरमा २०१९ को चाइना पोल अफ कोल्ड म्याराथनमा करीब १ हजार ५ सय धावक दौडेका छन्। म्याराथन भइरहेका बेला त्यहाँको तापमान माइनस ५२ डिग्री सेल्सियस थियो। बरफको मैदानमा भएको म्याराथन दौडको क्रममा धावकको...

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियाेगिता हुने

काठमाडौं / ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । माघ १६ देखि २८ गतेसम्म हुने  प्रतियाेगितामा  विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ...

‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’को समापन

काठमाडाैं / अखिल नेपाल फुटबल संघको सहकार्य र नेपाली सेनाको आयोजनामा सञ्‍चालन भएको ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’ को आज  पौष ९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा एक...

खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गरेको छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं / युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको जनाएका छन् । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै...

म्याराथनमा कान्छीमायाको ह्याट्रिक

काठमाडौं / काठमाडौं म्याराथनको उपाधिमा कान्छीमाया कोजुले ह्याट्रिक गरेकी छन् । आज  बिहान भएको म्याराथनमा महिलातर्फ लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेकी हुन् । नेपाल एपीएफ क्लबकी धाविका कान्छीमायाले निर्धारित दुरी दुई घन्टा...

RECENT POSTS

HOT NEWS