नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स फाइनलमा

एजेन्सी । नेदरल्यान्ड्स इंग्ल्यान्डलाई हराउँदै नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले हराएको थियो । ...

नेपाल तेक्वान्दो एकेडेमीको उद्घाटन

काठमाडौं / सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको उद्घाटन गरे । ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा...

नेपाल भन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा नेपाल भन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले चाईनिज ताईपेसंग १-१ गोलको बराबरी खेलेको थियो । फिफा वरियतामा १२५...

जियानलुइगी बुफनले पीएसजी छोड्दै

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइगी बुफनले यही महिनाको अन्तिममा क्लब छाड्ने भएका छन् । गोलकिपर बुफन पीएसजी बीचको सम्झौता यही महिनाको अन्तिममा सकिदैछ । ४१ वर्षीय इटालियन लेजेन्ड २०१८ को जुलाईमा...

म्यानचेस्टर युनाइटेड सम्हाल्ने म्याराडोनाको इच्छा

महान् फुटबलर डीएगो म्याराडोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हाल्ने इच्छा व्यक्त गरेका छन्। केही वर्षयता आफ्नो साख गुमाएको म्यान युनाइटेडलाई लयमा फर्काउने दावी म्याराडोनाको छ। म्याराडोनाले हाल मेक्सिकोमा दोस्रो श्रेणीको क्लब सम्हालिरहेका छन्। उनी...

‘अझै क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी हो’ – नानी

एजेन्सी – पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको जनाएका छन् । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन...

आचार संहिता उल्लघन गरेकोले इंग्ल्यान्ड र पाकिस्तान टीमलाई कारबाही

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचार संहिता उल्लघन गरेकोले इंग्ल्यान्डका दुई खेलाडी र पाकिस्तान टीमलाई कारबाही गरेको छ । विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा पाकिस्तानले निर्धारित समयभन्दा एक ओभर ढिलो बलिङ गरेको भन्दै कारबाही गरेको हो ।...

७ हजार दर्शक क्षमताको फुटबल रंगशाला निर्माण हुने

गुल्मी / गुल्मीमा फुटबल रंगशाला निर्माण हुने भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा नेपालका प्रथम शहीद लखन थापाको नाममा फुटबल रगंशाला निर्माण सुरु गरिएको हो । गुल्मी सदरमुकाम तम्घासबाट करिव २० किलोमिटर दुरिमा पर्ने रंगशाला...

नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग खेल्दै

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेल्ने भएको छ । नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो ।...

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी- लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति भएको खेलमा अर्को इङ्लिस क्लब टोटनह्याम लाई २-० ले पराजित गर्दै लिभरपुल छैटौँ पटक उपाधि चुमेको हो। स्पेनको मड्रिडस्थित स्टाडियो वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा खेलको दोस्रो...

RECENT POSTS

HOT NEWS