‘आठौ राष्ट्रिय खेलकुद २०७५’ का विजयी खेलाडीहरुलाई प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नं. ५ को विभिन्‍न स्थानहरुमा सम्पन्‍न भएको ‘आठौ राष्ट्रिय खेलकुद २०७५’ मा सहभागी भई विभिन्‍न पदक प्राप्‍त गर्न सफल श्री त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई आज शुक्रवार श्री...

भोलिदेखि महिला बास्केटबल लिग

काठमाडौँ / प्ले फर डिप्राइभ्स चिल्ड्रेन पीडीसिएनले प्रथम पटक आयोजना गर्न लागेको महिला बास्केटबल लिग (डब्लुएनबीएल) भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ। आयोजक पीडीसिएनले शुक्रवार पत्रकार सम्मेलन गर्दै महिला बास्केटबल जेठ १८ देखि सुरु हुने जानकारी दिएको...

नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो । सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी...

बेलायती राजदूतद्वारा ‘सगरमाथा म्याराथन दौड

काठमाडौं / नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विश्वकै सबैभन्दा अग्लो स्थानमा म्याराथन दौड गरेका छन्। उनले दृष्टि दोष भएका र तेजाब पीडितहरूको सहयोगार्थ सगरमाथा म्याराथनु गरेका हुन्। उनले बुधबार सात घण्टा ५१ मिनेटमा...

मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज मलेसिया प्रस्थान

काठमाडौं / आगामी साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज मलेसिया प्रस्थान गर्दैछ। मलेसिया र चाइनिज ताइपेईविरुद्ध खेल्ने राष्ट्रिय टिमलाई मलेसिया प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघले विदाइ गरेको...

किरण चेम्जोङले माल्दिभ्सको लिग नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उत्कृष्ट गोलकिपर किरण चेम्जोङ र माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबीचको सम्झौता रद्द गरेको छ । नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राखेका कारण किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाएका...

युरोपा लिगको उपाधि इंग्लिस क्लब चेल्सीलाई

एजेन्सी / इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जित्न सफल भएको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले...

खेलकूद क्षेत्रमा तीन अर्ब ९९ करोड बजेट

काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि खेलकूद क्षेत्रमा रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै...

डच टोलीमा आयाक्सका ४ स्टार सम्मिलित

एजेन्सी / डच च्याम्पियन आयाक्सका ४ खेलाडीलाई समेट्दै नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिगको लागि अन्तिम टोलीको छनोट भएको छ । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका कप्तान माथिस डे लिट, डेली ब्लिन्ड, भान डे बिक र...

अभ्यास खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित

काठमाडौं / विश्वकप अघि भएको अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित गरेको छ । सोमबार राति लन्डनमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १६१ रनको सामान्य चुनौती पछ्याउँदै...

RECENT POSTS

HOT NEWS