इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टसको हार
एजेन्सी / इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा हार भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग २–० गोलले पराजित भएको हो । स्टार स्ट्राइक क्रिपिटयानो रोनाल्डोलाई विश्राम दिइएको...
पल्सर स्पोर्टस् अवार्ड असार १७ गते वितरण गर्ने
काठमाडौं / नेपाल पत्रकार मञ्च (एनएसजेएफ) ले यस वर्षको पल्सर स्पोर्टस् अवार्ड आगामी असार १७ गते वितरण गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मञ्चले १६ औं संस्करणको अवार्डको मिति घोषणा गरेको हो...
बायर्न म्युनिखले जर्मन कप जित्न सफल
एजेन्सी / बायर्न म्युनिखले जर्मन कपको फाइनलमा लिपजिगलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।...
लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जिते
एजेन्सी / लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जित्न सफल भएका छन् । यस अवार्ड युरोपका शीर्ष लिगका सर्वाधिक गोलकर्तालाई दिइने गरिन्छ ।
बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाएका मेस्सीले ३४ खेलमा ३६ गोल गरेका छन्...
बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि
काठमाडौं- बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कप कोपा डेल रेको उपाधि जितको छ।
शनिवार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
भ्यालेनसियाका केभिन गेमिरोले २१ र रोडिरागोले ३३ मिनेटमा १-१ गोल गरेका थिए।...
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीको विजयी
काठमाडौं / प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो जित हासिल गरेको छ ।
उद्घाटन खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित ग¥यो । २७९ रनको चुनौती पछ्याउँदै...
दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा आयोजक कौस्तुभको जित
काठमाडौं / आयोजक एवं साविक उपविजेता कौस्तुभ एकेडेमीले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा बिहीबार जित हासिल गरेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा कौस्तुभले नेपाल एपीएफ स्कुललाई ३–० गोलले पराजित गरेको छ ।...
आठौं खेलकुद प्रतियोगिताका पदक विजेतालाई एपीएफको सम्मान
काठमाडौं / सशस्त्र प्रहरी बल (एपीएफ) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
आज बिहीबार एपीएफले एक कार्यक्रम गर्दै आठौं खेलकुदमा पदक विजेता आफ्ना २०४ जना खेलाडीलाई नगदसहित...
सावित्राले जित दिलाइन् सेथु एफसीलाई इन्डियन वुमन्स लिगको उपाधि
काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जित हासिल गरेको छ ।
आज बुधवार पञ्जावको लुधियानास्थित गुरु...
दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ हुने
काठमाडौं / तोयाकान नेपाल बादोरियो कराँते डो संघ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि सुरू हुने भएको छ।
‘स्वास्थ्यका लागि खेलकु, राष्ट्रका लागि खुलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११...

























