दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : माला मेरीकमसँग पराजित
गुवाहाटी / भारतको गुवाहाटीमा सोमबारदेखि सञ्चालन भएको दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा छ पटककी विश्वविजेता एमसी मेरी कमसँग नेपालकी माला राई पराजित भएकी छन् ।
मंगलबार भारतको गुवाहाटीस्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको...
लक्ष्मी तामाङ बनिन् उदीयमान खेलाडी
काठमाडौं / दोस्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौँ जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदीयमान खेलाडी घोषित भएकी छन् । त्यसवापत लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम सङ्कलन गरी पाँच हजार पाँच...
विश्वकप क्रिकेटको पाकिस्तानी टोलीको घोषणा
एजेन्सी / एक दिवसीय क्रिकेट विश्वकपको १० दिन अगाडी पाकिस्तानले राष्ट्रिय खेलाडीको घोषणा गरेको छ। सोमबार पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेको हो। फास्ट बलर वहाब रियाज र मोहम्मद आमिरलाई १५ सदस्यीय टोलीमा समावेश गरेको...
मेस्सीलाई पीचीची अवार्ड
एजेन्सी / स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जित हात पारेको छ । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बनेका थिए । उनले यो...
मेस्सीको ५० गोल कीर्तिमान
एजेन्सी / बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग...
विश्वकप जित दिलाएका युवराजको सन्यास लिने तयारीमा
एजेन्सी / सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जितेको थियो । दोस्रो उपाधिको लागि उसले २८ वर्षको प्रतीक्षा गर्नुपर्यो । दोस्रोपटकको विश्वकपको उपाधि जित्दा भारतीय टोलीका हिरो युवराज बनेका थिए ।
उक्त विश्वकपमा...
राष्ट्रिय फुटबल टीम घोषणामा दुई नयाँ अनुहार
काठमाडौं / मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका
हुन् ।
नेपाली टीममा पहिलो पटक...
रोमाञ्चित मोडमा गोल्डेन बुट प्रतिस्पर्धा
रोमान्चक बनेको छ सिजन समाप्त हुनै लाग्दा गोल्डेन बुटका लागि मेस्सी र एमबाप्पेमात्र प्रतिस्पर्धी हुन् । मेस्सीले हालसम्म ३४ गोल गरेर ६८ अंक बटुलेका छन् । एमबाप्पेले ३२ गोलसहित ६४ अंक जोडेका छन् ।...
कोम्पनीले म्यानचेस्टर सिटी छोड्ने
म्यानचेस्टर सिटीलाई कीर्तिमानी उपाधि दिलाएका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने भएको छ । शनिबार राति म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि दिलाएका कप्तान कोम्पनीले क्लब छाडेका हुन् । सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध...
बायर्नलाई लगातार सातौं लिग उपाधि, रोबेन र रिबरीको बिदाई
एजेन्सी / जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा बायर्नले फ्रान्कफर्टलाई ५–१ गोलले हराउँदै उपाधि हात पारेको थियो । उपाधि रक्षा गरेको बायर्नको यो लगातार...

























