आठौं राष्ट्रिय खेलकुदमा विजेता खेलाडीलाई सम्मान
काठमाडौं / नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरियो । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम गर्दै सम्मान गरेको हो । बैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा...
फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेनको जीत
एजेन्सी / स्टार स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले हरायो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा प्रतिबन्ध पछि मैदान फर्किएका एमबाप्पले उत्कृष्ट प्रदर्शन...
स्पेनिस पूर्वस्टार कासिलास फुटबलबाट सन्न्यास लिर्दै
एजेन्सी / स्पेनलाई विश्वकपको उपाधी दिलाएका रियल मड्रिडका पूर्वगोलरक्षक इकर कासिलास फुटबलबाट सन्न्यास लिने भएका छन। पोर्चुगिज क्लब पोर्टोबाट व्यावसायिक फुटबल करियर अगाडि बढाएका उनले कुनै पनि समय सन्न्यास घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले...
क्याटलान अवार्डद्वारा लियोनल मेस्सी सम्मानित
एजेन्सी / अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । बार्सिलोनाका कप्तान समेत रहनु भएका मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान...
नेपाली बक्सिङ टोली अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन भारत प्रस्थान
काठमाडौं / दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली टोली शुक्रबार गुवाहटीतर्फ प्रस्थान गरेको छ । भारतको गुवाहटीमा मे १९ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी...
आईसीसी एकदिवसीय विश्वकप विजेतालाई ४० लाख डलर
एजेन्सी– इङ्ल्यान्ड र वेल्समा मे ३० तारिखबाट सुरु हुन लागेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज शुक्रबार प्रेस विज्ञप्ति...
एसिया कप हृविल चियर क्रिकेटमा नेपालको दोस्रो हार
काठमाडौं / एसिया कप हृविल चियर टी—२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयो । १४९...
एभरेस्ट म्याराथनमा २०० बढी धावक सहभागी हुने
काठमाडौं / तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको १७ औं संस्करणमा एक सय ५५ विदेशीसहित दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने भएको छ । प्रथम पटक सगरमाथा आरोहण भएको दिन पारेर प्रत्येक वर्ष एभरेस्ट म्याराथन आयोजना हुँदै...
भोलिदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता
काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।
काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो...
ग्रिजम्यान एट्लेटिको मड्रिड क्लब छोड्ने पक्का
एजेन्सी / एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँग उनले क्लब छोड्ने जानकारी दिएका छन् । मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने...

























