एसिया कप हृविल चियर क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाडौं / एसिया कप हृविल चियर टी-२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको...

एएफसी कपमा मनाङ मर्स्याङ्दीले मिनर्भा पञ्जाबलाई बराबरी

काठमाडौं  / एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक—एक गोलको बराबरी खेलेको छ । बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक...

मोबाइल गेम एप ‘नारी पाइला’ सार्वजनिक

काठमाडौं / ‘नारी पाइला’ मोबाइल गेम एप नेपालमा सार्वजनिक भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सन्चालित समुदाय रुपान्तरणका लागि...

ह्विलचियर क्रिकेट आजदेखि सुरु

काठमाडौँ- नेपाल ह्विलचियर किकेट संघको आयोजनामा विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबार सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारदेखि जेठ ४ सम्म चल्ने एसिया कपमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय...

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पंकज नेम्वाङले पाएका छन् । निर्वाचन भएको एक बर्षपछि पंकजले उक्त जिम्मेवारी पाए । एक बर्षअघि भएको एन्फाको चुनावी साधारण सभाबाट चार उपाध्यक्ष...

भेरी नगरपालिकाले आयोजना गरेको म्याराथुन दौडमा बुढामगर र शाहीले पाए उपाधि

जाजरकोट / जाजरकोटको भेरी नगरपालिकाले प्रथम पटक आयोजना भएको खुला हाफ म्याराथुन दौडमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गाराज बुढामगर प्रथम भएका छन् भने महिलातर्फ नेपाली सेनाकी सीता कुमारी शाही प्रथम भएकी छन्। खलंगाको थाप्लेचौरदेखि बोहरा...

आईपीएलको उपाधी मुम्बईको पोल्टामा

हैदरावाद- मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको उपाधि जितेको छ । मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइ सुपर किंग्सलाई १ रनले पराजित गर्दै आईपीएलको उपाधी जितेको छ। मुम्बइले आईपीएलको उपाधि चौथोपल्ट...

चेन्नाई आईपीएलको फाइनलमा

काठमाडौं- इन्डियन प्रिमियर लिग सिजन १२ को ट्रफीका लागि चेन्नई र मुम्बई इन्डियन्स भिड्ने भएका छन। राजशेखर रेड्डी क्रिकेट स्टेडियम विशाखापटनममागएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनल...

एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङमा ६ देशका रेस्लरहरु भिड्दै

काठमाडौं /  रिंग रेस्लिङ संघले डिस होमको सहकार्यमा यहि बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६...

भारतीय महिला लिगमा सावित्राको लगातार तेस्रो खेलमा गोल

काठमाडौं / भारतीय महिला लिगमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले लगातार तेस्रो खेलमा गोल गर्न सफल भएकी छिन् । सेथु एफसीकी खेलाडी सावित्राले शुक्रबार साइ कुटारविरुद्ध गोल गरेकी हुन्। उनले खेलको ८१ मिनेटमा गोल गरेकी थिइन्।...

RECENT POSTS

HOT NEWS