पाथिभारा भलिबलको उपाधि पुलिसलाई

काठमाडौं / त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको फाइनल प्रतियोगितामा आर्मीलाई ३—० को...

आयोजक युथ स्पोर्टस् क्लबलाई हराउदै जावलाखेल फाइनलमा

काठमाडौं / जावलाखेल युथ क्लब चौथो सिन्धुकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको थियो। उपाधिका...

एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं / एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार २०२० मा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक गरेको हो । नेपाल रहेको...

मनमोहन स्मृति अन्तर प्रदेश यू-१६ क्रिकेटको उपाधी प्रदेश २ लाई

काठमाडौं  / निखिल सिंह र बी पटेलको अलराउण्ड प्रदर्शनसँगै प्रदेश २ ले मनमोहन स्मृति अन्तर प्रदेश यू(१६ क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले हरायो ।...

राष्ट्रिय टिमको अभ्यासका लागि नेपाल आए जगजित

काठमाडौं / नेपाली अन्तर्राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ अष्ट्रेलियाबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाली फुटबलका आक्रामक मिड्फिल्डर मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि सञ्चालित बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा आबद्ध...

मौराको प्रतिमा बनाउनुपर्छ : क्रिस्टियन एरिक्सन

टोटनहृयामले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदा लुकास मौरा नायक बनेको छ । रु पहिलो लेगमा १—० ले हारेको टोटनहृयामले दोस्रो लिगमा पनि २ गोलले पछाडि परेको थियो । तर, लुकास मौराले चमत्कार...

गाई तस्करी नेपाल प्रहरी नियन्त्रणमा

रौतहट / भारतीय बजारतर्फ गाई तस्करी गरेर लग्दै गरेको अवस्थामा गाईसहित तस्करलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका ३ बन्जरहाबाट भारततर्फ लैजाँदै क्रममा ४० वटा गाईसहित एक जना तस्करलाई रौतहट नेपाल...

रोनाल्डोले नेसन्स लिग खेल्ने

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले क्रिष्टियानो रोनाल्डोले नेसन्स लिग खेल्ने जानकारी दिए । पोर्चुगलले आयोजना गर्ने सेमिफाइनल र फाइनल खेलमा रोनाल्डो उपलब्ध हुने प्रशिक्षक सान्तोसले जनाए  । पोर्चुगलको एक टिभी कार्यक्रममा प्रशिक्षक सान्तोसले टिममा...

नेपालले त्रिदेशीय सिरिज खेल्ने

काठमाडौं / नेपालले आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली क्रिकेट टोलीले घरेलु मैदान कीर्तिपुरमा अमेरिका र...

बार्सिलोनालाई हराउँदै लिभरपुलको अविश्मरणी फाइनल यात्रा

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लिगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । लिभरपुलले...

RECENT POSTS

HOT NEWS