बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुल च्याम्पियन्स लीगको फाइनलमा
काठमाडौं- इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सेमिफाईनलको दोस्रो लेग बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो।
यस अघि पहिलो लेगमा बार्साले...
गोलकिपर इकर कासियास अस्पतालबाट डिस्चार्ज
स्पेनका गोलकिपर इकर कासियास अस्पतालबाट डिस्चार्ज भएका छन् । अभ्यास गर्दै गर्दा एक्कासी हर्ट अट्याक भएपछि गत बुधबार उनलाई सियुएफ पोर्टो अस्पताल भर्ना गरिएको थियो । ३७ वर्षीय कासियास सोमबार अस्पतालबाट डिस्चार्ज भएका थियो...
लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट गर्दिन : स्वरेज
बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट नगर्ने भएको छ । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र लिभरपुल भिड्दैछन् । खेल लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ । साढे तीन सिजन...
आन फुटसल प्रतियोगितामा कान्तिपुर र मिडिया हब प्रि—क्वार्टरफाइनलमा
काठमाडौं / नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो नेपाल आईस आन फुटसल प्रतियोगिता प्रारम्भ भयो । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् । सानेपाको फिल्ड फुटसल...
इंग्लिस प्रिमियर लिगको उपाधि अन्तिम खेलबाट टुंगो लाग्ने
काठमाडौं / म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १—० गोल अन्तरले पराजित गर्दै शीर्ष...
अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ८ पदक प्राप्त
बुटवल । मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जित्न सफल भयो । विजेताहरु सबै रुपन्देहीका हुन् । इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात...
सावित्राको इन्डियन वुमन्स लिगमा उत्कृष्ट प्रदर्शन
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार प्रर्दशन गरेकी छिन् । भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६—४ ले पराजित गरेको छ । सेथुको...
नेपालले चाइनिज ताइपेइसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपाली फुटबल टिमले चाइनिज ताइपेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएअनुसार नेपालले काओहसुइउङमा जुन ६ तारिखमा चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले...
चेल्सीले वाटफोर्डलाई सहज रुपमा हरायो, च्याम्पियन्स लिग खेल्ने पक्का
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३—०...
काठमाडौंमा एमकेडब्लु वेल्ट एन्ड रोड च्याम्पियनसिप रेस्लिङ हुने
नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिवारका दिन ‘एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप’को आयोजना गर्न लागेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ बजे हुने प्रतियोगितामा ६...

























