स्पेनिस ला लिगामा रियल मड्रिडको संघर्षपूर्ण जित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ ।  आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले भिल्ला रियललाई ३—२ गोल अन्तरले पराजित गरेको छ । रियलका लागि मारिनोले दुई गोल गर्दा...

सावित्राले इतिहास रचिन् इन्डियन महिला फुटबल लिगमा

काठमाडौं / सावित्रा भण्डारीले सेथु क्लबबाट भारतमा जारी इन्डियन महिला फुटबल लिगमा २९ सेकेन्डमै गोल गर्न सफल भएकी छिन् । इन्डियन महिला फुटबल लिगअन्तर्गत गुरु नानक रंगशालामा सेथु एफसीबाट मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध खेलेकी...

एन्फाको इमर्जिङ खेलाडी अवार्ड मन्जली र अभिषेकलाई प्रदान

काठमाडौं  / अखिल नेपाल फुटबल संघ एन्फाले यसवर्षको मणिबिक्रम शाहको नामबाट प्रदान गरिएको इमर्जिङ खेलाडी अवार्डबाट मन्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई सम्मान गरेको छ । उनीहरुलाई जनही १ लाख र मोटरसाइकल दिइएको छ ।...

अनुलाई विशेष योगदान अवार्ड, १५ लाख सहित सम्मानित

काठमाडौं  / भेट्रान फुटबलर अनु लामा स्पेसल कन्ट्रिब्युसन अवार्डबाट सम्मानित भएकी छन् । अखिल नेपाल फुटबल (एन्फा) ले एन्फा दिवसको अवसरमा नेपाली फुटबललाई विशेष योगदान दिएको भन्दै पूर्वकप्तान लामालाई सम्मान गरेको हो । अनुले १५...

जुमानु राईलाई स्पेसल कन्ट्रिब्युसन अवार्ड प्रदान

काठमाडौं / फुटबल खेलाडी जुमानु राईलाई स्पेसल कन्ट्रिब्युसन अवार्ड प्रदान गरिएको छ । अखिल नेपाल फुटबल (एन्फा) ले एन्फा दिवसको अवसरमा नेपाली फुटबललाई योगदान दिएको भन्दै जुमानुलाई यो अवार्ड प्रदान गरेको हो । यो पुरस्कारको...

शुरु हुने भयो प्रधानमन्त्री कप विजेतालाई २० लाख

काठमाडौं / प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता यही जेठ एक गतेदेखि सुरु हुने भएको छ । इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएको नेपालय इन्टरनेशनलले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।...

पेरिस सेन्ट जर्मनलाई नेइमारले हार हुनबाट बचाए

एजेन्सी / दुई साताअघि फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मन (पीएसजी) लाई नेइमारले हारबाट जोगाएका छन् । हिजो शनिबार राति भएको खेलमा पीएसजीले नाईससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।...

स्पेनिस लिग च्याम्पियनमा बार्सिलोना र एट्लेटिकोको लज्जासपद हार

एजेन्सी /  स्पेनिस लिग च्याम्पियन बार्सिलोना र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लज्जास्पद हार भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–० गोलले पराजित भएको छ । अर्को खेलमा...

बैंङ्लाेरले हैदरावादलाई हरायो, प्लेअफमा पुग्ने सम्भावना कमजोर

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बैंग्लोरले हैदरावादलाई ४ विकेटले पराजित गरेको हो । १ सय ७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ...

कर्णाली प्रिमियर लिगमा आर्मी र न्यू होराइजन फाइनलमा

काठमाडौं / कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो सेमिफाइनलमा न्यू होराइजनले आयोजक कर्णाली एघारलाई र दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका...

RECENT POSTS

HOT NEWS