खेल जीवनबाट सन्यास लिएका स्पेनका जाभी अब प्रशिक्षक बन्ने
बार्सिलोनाका पूर्व खेलाडी तथा स्पेनका मिडफिल्डर जाभी हर्नान्डेजले खेलाडी जीवनबाट सन्यास लिएका छन् । आफ्नो २१ वर्षे लामो खेलाडी जीवनबाट यसी सेसनको अन्त्यपछि विदा लिने उल्लेख गरेका हुन् । ३९ वर्षीय जाभी अहिले कतारी...
हैदरावादलाई सुपरओभरमा हराउँदै मुम्बई आईपीएलको प्लेअफमा
काठमाडौं- मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो ।
१ सय ६३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले...
प्रदेश तीनको दोस्रो जित, अर्को खेलमा प्रवेश सात विजयी
काठमाडौं / मनमोहन मेमोरियल अन्तर प्रदेश यू—१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश तीनले लगातार दोस्रो खेलमा पनि जित हात पारेको छ । टियु क्रिकेट मैदानमा विहीबार भएको खेलमा प्रदेश तीनले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित...
एकदिवसीय वरियतामा नेपाल १४औँ स्थानमा यथावत्, शीर्ष स्थानमा इङ्ग्ल्याण्ड
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको छ। संयुक्त अरब इमिरेटस् (युएइ) मा...
तयारी नपुगेकोले गतिलो प्रर्दशन गर्न सकेन : कप्तान सरु
काठमाडौं / म्यानमारमा सम्पन्न एएफसी यू—१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता भएको नेपाली यू—१९ महिला फुटबल टोली जितबिहिन भएर स्वदेश फर्किएको हो । नेपाली टोलीले तीन खेलमा १७ गोल खाएको नेपालले २ गोल...
मुख्यमन्त्री रनिङ शिल्ड वैशाख २३ देखि
बुटवल / प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । आगामी वैशाख २३ गते शुरु हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ । उक्त प्रतियोगितामा भलिवल, ब्याडमिन्टन,...
एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेटलाई सरकारले जनही ५ लाख दियो
काठमाडौं / नेपाल सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख प्रदान गरेको छ । गत फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी—२० सिरिज नेपालले जितेको थियो । बिहीबार...
च्याम्पियन्स लिग फुटब: बार्सिलोनासँग लिभरपुल पराजित
काठमाडौं - च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई ३-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले...
एपीएफद्वारा राष्ट्रिय महिला भलिबलको उपाधि कब्जा
काठमाडौं / पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउदै एपीएफले लगातार पाँचौ पटक उपाधि उचाल्न सफल भयो । एपीएफले आर्मीलाई २५–१४,...
नाउक्याम्पमा लिभरपुलले पीडा भोग्नसक्छ : जोर्गेन क्लोप
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग खेल्दा आफ्नो टिमले पीडा भोग्नसक्ने बताएका छन् । इंग्लिस टोलीले बुधबार राति बार्सिलोनासँग उसकै घरेलु मैदानमा खेल्दैछ ।‘‘हामी पर्फेक्ट छौं ? यो सम्भव छैन...

























