एएफसी कपमा मनाङ मर्स्याङ्दीले मिनेर्भामाथि जित्नै दबाव

नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कपअन्तर्गत आज भारतीय क्लब मिनेर्भा पञ्जाबसँग खेल्दैछ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा मनाङले पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा हार ब्यहोरेको...

यु—१९ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल म्यानमारसँग पराजित

एएफसी यू १९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल म्यानमारसँग २–१ ले पराजित भएको छ ।  पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० ले हारेर बाहिरिसकेको नेपालले अन्तिम खेलमा पनि...

च्याम्पियन्स लिगमा आयाक्सको सनसनीपूर्ण जित

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आयाक्सले सनसनीपूर्ण जित निकाल्न सफल भएको छ । मंगलबार भएको खेलमा नेदरल्यान्ड्सको आयाक्सले उसैको घरेलु मैदानमा इंग्लिस क्लब टोटनहृयामलाई १—० गोलअन्तरले पराजित गरेको हो । आयाक्सको जितमा भान...

पोग्बाले लगाएको जुत्ता ३० हजार मात्र

एजेन्सी / फ्रान्स तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ मा भएको रुस विश्वकपमा लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको छ । दुर्गम क्षेत्रका गरिब बालबालिकालाइ शिक्षा पुर्‍याउने उद्देश्यले आर्थिक संकलनका लागि...

आईपीएल: पञ्जाबमाथि हैदरावादको फराकिलो जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबविरुद्ध सहज जित हासिल गरेको छ । आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो ।...

अखिल नेपाल फुटबल संघको जन्मोउत्सवमा ११ विधामा एवार्ड प्रदान गर्ने

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्ष वैशाख २२ गते ‘एन्फा दिवस’ मनाउने भएको छ ।एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै वैशाख २२ गते एन्फा दिवस बनाउने घोषणा गर्नु भयो ।...

नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य, उपाधि कस्को कब्जामा ?

काठमाडौं– नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ । थाइल्यान्डमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन...

आइपीएल : राजस्थानको हैदरावादमाथि सहज जित

काठमाडौं - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। शनिबार भएको खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो । १६१ रनको चुनौती पछ्याउँदै...

रंगभेदविरुद्धको आवाज बुलन्द पारेका स्ट्राइकर राहम स्टर्लिङलाई अवार्ड

रंगभेदविरुद्ध उभिएका म्यानचेष्टर सिटीका स्ट्राइकर राहम स्टर्लिङ बीटी स्पोर्ट्स इन्डष्ट्रि अवार्डबाट सम्मानित भएका छन् । स्टर्लिङले अश्वेत खेलाडीहरुलाई अखबारहरुले गलत रुपमा चित्रण गरेको भन्दै आलोचना गरेका थिए भने खेलाडीमाथि नश्लीय दुर्व्यवहार गर्ने फुटबल समर्थकमाथि कडा...

७ औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ खेल हुने

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा ‘७औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । बैंकले काठमाडौं जिल्ला लन टेनिस संघको सहकार्यमा...

RECENT POSTS

HOT NEWS