लिभरपुलका खेलाडीलाई सुन जडित आइफोन

एजेन्सी / युरोपियन च्याम्पियन लिभरपुलका खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ । च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका प्रत्येक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन—१० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका...

अन्तर विद्यालय फुटसल शुक्रबारबाट सुरु

काठमाडौं / दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता आउँदो शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो । शनिबारसम्म...

नेपाली कराते टोली चेक प्रस्थान

काठमाडौं / सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ । जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी...

विश्वमा सर्वाधिक परिश्रमिक पाउने मेसी

एजेन्सी / बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसी विश्वमा सर्वाधिक परिश्रमिक पाउने खेलाडी बनेका छन्। अघिल्लो पटक बक्सिङमा फ्लोयद मेवेदर भन्दा पछि रहेका मेसी फोर्ब्सले जारी गरेको यस वर्षको सूचीमा पहिलो...

नेपाल समूह ए मा

काठमाडौं / मलेसियामा हुने एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल समूह ए मा परेको हो । नेपालसँगै समूह ए मा...

आर्मी चौथो पटक प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल च्याम्पियन

काठमाडौं / चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार साँझ भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को...

युरो कप छनोट खेलमा स्पेनको जित

एजेन्सी / युरो कप छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा स्पेनले स्वीडेनलाई ३–० गोल अन्तरले हराएको छ । सोमबार राति भएको खेलमा स्पेनलाई जिताउन कप्तान सर्जियो रामोस, अल्भारो मोराटा र माइकल ओयारजावालले गोल गरे...

पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

एजेन्सी /  पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गरि उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न...

विश्वविजेता फ्रान्सलाई टर्कीले हरायो

एजेन्सी / विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग हार बेर्होनु परेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार भएको थियो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले...

‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत

काठमाडौं / बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’...

RECENT POSTS

HOT NEWS