ब्राजील भेनेजुएला गोलरहित बराबरीमा
एजेन्सी / आयोजक ब्राजील कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजीलको लगातार प्रयासमा भेनेजुएलाको रक्षाप्रक्ति बाधक बनेको थियो । भेनेजुएलाले पनि केही राम्रा गोलको अवसर...
कोपा अमेरिका फुटबलमा जापानको हार
एजेन्सी / कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापानको हार भएको छ ।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले हारेको हो । चिलीको जितमा इडुआर्डो भर्गासले...
फ्रान्चेस्को टोटीले ३० वर्षपछि छाडे क्लब
एजेन्सी / इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले ३० वर्षपछि क्लब छाडेका छन् । सन् १९९८ मा युवा खेलाडी हुँदै रोमा पुगेका टोटी सन् २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए ।
क्लबका...
कोपा अमेरिका कपमा उरुग्वेको सुखद सुरुवात
एजेन्सी / लुईस स्वारेज र एडिन्सन काभानी चम्किएपछि उरुग्वेले कोपा अमेरिका कप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलले हरायो ।
उरुग्वेले खेलको छैटौं मिनेटमा...
भारतसँग पाकिस्तान ८९ रनले पराजित
काठमाडौं- विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा आइतबार भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।
३ सय ३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी...
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको हार
एजेन्सी / विश्व चर्चित खेलाडी लियोनल मेस्सी कप्तानी रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमा पराजित भएको छ ।
ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको...
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ५ अर्ब २६ लाख बजेट माग
काठमाडौं / आगामी डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप००ले ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट माग गरेको छ ।
राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा...
विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै
काठमाडौं- विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ। नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको म्यानचेस्टरमा खेल सुरु हुने छ ।
पाकिस्तानका लागि कप्तान सर्फराज अहमद, फखर जमान, इमाम उल हक, बाबर...
जापानी मेस्सी रियल मड्रिडमा
एजेन्सी / जापानी मेस्सीका रुपमा चर्चित युवा फुटबलर ताकेफुसा कुबोलाई स्पेनिस क्लब रियल मड्रिडले किनेको छ । कुबोलाई ल्याउन स्पेनिस क्बल बार्सिलोनाले पनि लगातार प्रयास गरिरहेको थियो ।
जापानी क्लब टोक्यो एफसीबाट लोनमा योकाहामा क्लबमा...
फिफा बरियतामा नेपाल ४ स्थान तल झर्यो
काठमाडौं / विश्व बरियतामा नेपाली फुटबल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व र्याङकिङमा नेपाल चार स्थान तल झरेको हो । यसअघि नेपाल...

























