कोपा अमेरिका फुटबलमा ब्राजिल क्वाटरफाइनलमा
एजेन्सी / कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो...
विश्वकप क्रिकेटमा न्युजिल्यान्डको रोमाञ्चक जित
एजेन्सी / विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको हो । वेष्ट...
फर्नान्डो टोरेसले १८ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं / स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् ।
३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबबाट करिव १८ वर्ष फुटबल खेलेका थिए । अहिले उनी जापानको लिगमा सागन टोसु...
कोपा अमेरिका फुटबलमा जापानको उत्कृष्ट प्रदर्शन
एजेन्सी / कोपा अमेरिका फुटबलमा पाहुना टिम जापानले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई बराबरीमा रोक्न सफल
भएको छ ।
कोपा अमेरिका फुटबलको समूह ‘सी’ मा शुक्रबार विहान भएको खेलमा जापानले उरुग्वेलाई २-२ गोलको बराबरीमा रोकेको हो ।...
रोटरि क्लबद्वारा माबि बालापुरमा खेल सामाग्री हस्तान्तरण
शरद रेग्मी
तुलसिपुर / रोटरि क्लब अफ तुलसिपुर सिटिले शुक्रबार एक कार्यक्रमकाबिच माबि बालापुर विद्यालयलाई खेल सामाग्री हस्तान्तरण गरेको छ ।
रोटरि क्लब अफ तुलसिपुर अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रोटरि क्लबले विभिन्न...
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको जित
एजेन्सी / कप्तान केन विलियम्सनले शतकीय रन बनाएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अपराजित यात्रा जारी राखेको छ । बुधबार राति भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हरायो । जितसँगै न्युजिल्यान्ड अंक तालिकाको...
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेले बराबर
एजेन्सी / ४६ औं कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर भएको छ । बिहीबार बिहान भएको खेलमा दुवै टिमले एक–एक गोल गरेका हुन ।
पाराग्वेले पहिलो हाफको ३७ औं मिनेटमा रिचार्ड सान्चेजको गोल...
भारतका ब्याट्सम्यान शिखर धवन विश्वकपबाट बाहिरिए
एजेन्सी / भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवन इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । अष्ट्रेलियाविरुद्धको खेलकाक्रममा औंला भाँचिएपछि दुई खेलबाट बाहिरिएका धवनलाई निको हुन कम्तीमा एक महिना लाग्ने भएपछि विश्वकपबाट हटाइएको हो ।...
इलाममा करफोक खेलमैदानमा प्रशिक्षण केन्द्र निर्माण हुने
इलाम / अखिल नेपाल फुटबल संघ (एन्फा) र सुर्योदय नगरपालिकाको संयुक्त लगानीमा करफोक खेलमैदानमा प्रशिक्षण केन्द्र बनाइने भएको छ। करिव ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सुर्योदय नगरप्रमुख रणबहादुर...
प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको विजयी
कञ्चनपुर / कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।
टस जितेर...

























