सातौँ राष्ट्रिय बीच भलिबलको उपाधि एपिएफ र आर्मीलाई

काठमाडौं / छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित्न सफल भएको छ । कास्की जिल्ला भलिबल सङ्घको आयोजना...

कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा

एजेन्सी / ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। आज विहान समूह ‘सी’ का अन्तिम २ खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। विहान जापान र इक्वेइडरले १-१ को बराबरी...

कोपा अमेरिका फुटबलमा उरुग्वे समूह विजेता

एजेन्सी / उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । आज मंगलबार विहान भएको खेलमा चेलीलाई १-० गोलअन्तरले पराजित गर्दै उग्रुवे क्वाटरफाइनलमा प्रवेश गरेको हो । यद्यपि चिली पनि...

कोपा अमेरिकामा जापानलाई जित्नै पर्ने दबाबमा

एजेन्सी / कोपा अमेरिकाको अन्तिम ८ मा पुग्ने टोलीको निर्क्यौल गर्न सोमबार २ खेल हुने भएको छ । नेपाली समय अनुसार मंगलबार विहान ४ः४५ बजे हुने खेलमा समूह बी बाट डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वे...

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी /अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । आज विहान समूह बि को खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुग्न सफल भयो । अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले...

बाबरको अर्धशतक पूरा

एजेन्सी / आईसीसी एकदिवसीय क्रिकेटमा पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रिकाविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् । लर्डसमा भइरहेको खेलमा उनले ६१ बल खेल्दै ५ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । बाबरको एकदिवसीय क्रिकेटमा...

कोपा अमेरिका फुटबलमा एसियन च्याम्पियन्स कतार इतिहाँस दाउमा

एजेन्सी / कोपा अमेरिकाको समूहको ‘बी’ अन्तर्गत आइतबार राती अर्जेन्टिनासँग हुने खेलमा लियोनल मेसीदेखि त्रसित नभएको कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले  जनाएका छन् । एसियन च्याम्पियन्स कतार इतिहाँस रच्दै क्वाटरफाइनल प्रवेश गर्ने साञ्चेजले दाबी गरेका...

ललितपुरको सातदोबाटोमा ओलम्पिक दिवस मनाइयो

काठमाडौं / हरेक वर्ष २३ जुनका दिन विश्वका विभिन्न २०७ देशमा ओलम्पिक दिवस मनाइन्छ । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पनि १५ जुनदेखि २३ जुनसम्म ९ दिनसम्म विभिन्न कार्यक्रम राखेको छ । ओलम्पिक दिवसको...

विश्वकपमा धेरै विकेट लिने सूचीमा इमरान ताहिर शीर्ष स्थानमा

एजेन्सी / दक्षिण अफ्रिकाका लागि लेग स्पिनर इमरान ताहिर विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी भएको छ । आईसीसी विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध आइतबार २ विकेट लिएपछि उनी अफ्रिकाबाट विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्न...

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

कञ्चनपुर / कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको...

RECENT POSTS

HOT NEWS