पाराग्वेलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा

एजेन्सी / ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी ४–३ ले पराजित गर्दै आयोजक ब्राजिल सेमिफाइनलमा पुगेको हो । पाराग्वेमाथि कठिन जित हात पार्ने क्रममा पेनाल्टी सुटआउटमा...

मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी : राफेल डुडामेल

एजेन्सी / भेनेजुयलाका राष्ट्रिय फुटबल प्रशिक्षक राफेल डुडामेलले अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् । उनले मेस्सीको समीक्षा गर्दै, “मेस्सी फुटबल इतिहासको उत्कृष्ट खेलाडी हुन् । मेस्सीको सफल करियरमा कमी...

विश्वकप क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो

एजेन्सी / वेस्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हराएको छ । वल्ड ट्राफोर्ड मैदानमा बिहीबार राति भएको खेलमा भारतसँग एक सय २५ रनले पराजित भएपछि क्यारेवियन टोली वेस्ट इन्डिजको विश्वकप यात्रा समूह...

अफ्रिकन कपमा इजिप्टले कंगोलाई हराउँदै अन्तिमा १६ चरणमा पुग्यो

एजेन्सी / इजिप्टले कंगोलाई हराउँदै अफ्रिकन कप अफ नेशन्सको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको समूह ए अन्तगर्तको खेलमा प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टले कंगोलाई २–० ले हराएको थियो । घरेलु टिम इजिप्ट...

विश्वकप क्रिकेटमा विराट कोहलीको २० हजार रन बनाउन सफल

एजेन्सी / भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाउन सफल भएको छ । उनले सबैभन्दा कम इनिङमा रन बनाएका थिए । उनले  इंग्ल्याण्ड र वेल्समा भइरहेको १२ औं संस्करणको आईसीसी...

रुनीले ६० यार्ड टाढाबाट आकर्षक गोल गरे

एजेन्सी / अमेरिकाको मेजर सकर लिग (एमएलएस) मा खेलिरहेका वायन रुनीले आकर्षक गोल गरेका छन्। रुनीकै निर्णायक गोल मद्दतमा डीसी युनाइटेडले बिहीवार बिहान भएको खेलमा ओर्नाल्डोलाई १—० गोलले पराजित गरेको छ। एलेक्स चिलवबिजमा भएको खेलमा रुनीले...

महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकालाई

काठमाडौं/ पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित...

मेस्सीले ३२ औं जन्मदिन मनाए

एजेन्सी / ब्राजिलियन विश्वकप विजेता रोनाल्डो नाजेरियो फुटबल जगतमा पर्फेक्ट स्ट्राइकरको रुपमा परिचित छन्। उनी बालुन डि’ओर विजेतासमेत हुन्। मेस्सी र रोनाल्डोको चर्चा अहिले जति हुन्छ त्यस्तै नारेरियो आफ्नो समयका सुपरस्टार थिए।  नाजेरियोले हालै ३२...

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लब जितविहीन

काठमाडौं / नेपालको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपमा कुनै पनि खेल जित्न नसकी यात्रा समाप्त गरेको छ । शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङले बुधबार सातदोबाटोमा भएको खेलमा भारतको चेन्नइयिन एफसीसँग पराजित भएसँगै जित...

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी- एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल...

RECENT POSTS

HOT NEWS