पत्रकार महिलाहरुको फुटबल प्रतियोगिता
'पत्रकार महिला कोषकोलागि एक गोल' भन्ने मूल नारा सहित पत्रकार महिलाहरुले फुटबलको अभ्यास गर्दै छन् ।
नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा यही २०७५ साउन १२ गते शनिबार फुटबल खेल प्रतियोगितिा हुने भएको हो।
महासंघले यस खेलबाट संकलित...
भिडियो सहितको खेलकुद गीत ९ गते सार्वजनिक हुदै
काठमाडौं / डा. खगेन्द्र स्पोर्टस फाउन्डेसनले ओलम्पिक डे (जुन २३) को अवसर पारेर खेलकुद गीत सार्वजनिक गर्ने भएको छ ।
खेलकुदप्रति जागरण र अभिरुचि बढाउनका लागि खेलसम्बन्धी गीत तयार गरिएको फाउन्डेनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले...
प्रथम नर्सेस एथलेटिक्समा सुक्दिकीलाई उपाधि
काठमाडौं / शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशलामा भएको प्रचम नर्सेस एथलेटिक्स मिटमा वीर अस्पतालकी सुक्दिकी शेर्पाले दोहोरो स्वर्ण पदक जितेकी छिन् । उनले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी...
धनगढी प्रिमियर लिग क्रिकेट आगामी माघ ५ गतेदेखि
काठमाडौँ। धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष...
ताजिकिस्तान विरुद्वको चौथोँ खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तान विरुद्वको चौथोँ खेलको लागि फुटबल टोलीको घोषणा गरेको छ।
असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३...
सागमा २५ खेल समावेश गरिने
काठमाडौँः नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ।
आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ,...
नेपाल प्यालेष्टाइनसँग पराजित
काठमाडौँ । एएफसी सोह्र वर्षमुनि (यु–१६) छनोट फुटबलको अन्तिम खेलमा नेपाल प्यालेष्टाइनसँग पराजित भएको छ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सबैभन्दा कमजोर मानिएको राष्ट्र प्यालेष्टाइनसँग २–१ गोलअन्तरले पराजित भएको हो...
अन्तरराष्ट्रियस्तरको खेल मैदान उद्घाटन
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको शुक्रबार उद्घाटन गरेका छन्।
खेल मैदानको खेल्ने भाग १०५ मिटर÷६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक...
एन्फाले थ्रीस्टार क्लबलाई डेढ करोड क्षतिपूर्ति दिने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त...
फिफा बरियतामा नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।
नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा...

























