एनएसएलको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले अंक बाँडे
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ‘भ्याली डर्बी’को प्रतिस्पर्धामा ललितपुर सिटी र काठमाडौं रेजर्सले २-२ बराबरीमा खेल सकाएका हुन्। निर्धारित...
महिला एसियन कपको छनोटमा नेपाल समूह ‘एफ’ मा
काठमाडाैं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। आज भएको ड्रअनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका छन्।
यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। समूहको छनोट खेल...
एएफसी एशियन कपको छनोटमा नेपाल मलेसियासँग पराजित
काठमाडाैं । एएफसी एशियन कप-२०२७ को छनोट अन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २-० ले पराजित भएको हो ।
नेपालले यससँगै छनोटको तेस्रो चरण...
एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पंकज बिक्रम नेम्वाङको...
एसियाकप छनोटको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । एएफसी एसियाकप छनोटको अन्तिमचरणको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दे छ। नेपाल ३६ वर्षपछि मलेसियासँग औपचारिक प्रतियोगिता खेल्न लागेको हो।
१९८९ फिफा विश्वकप छनोटमा भिडेयता योनै औपचारिक प्रतियोगितामा प्रतिस्पर्धा हुन लागेको हो।...
सावित्रा भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला फुटबलर साम्बालाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट...
नेपालले एसियन कपकाे पहिलाे खेल जितको लागि खेल्ने : प्रशिक्षक रोस
काठमाडौं । नेपालले २०२७ को एएफसी एसियन कपअन्तर्गत अन्तिम चरणको छनोटमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। यो चरणमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग ‘होम एण्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।
मलेसियासँगको खेलअघि नेपालले...
राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए । गर्नु भएको थियो ।
नवनियुक्त सदस्य...
घरेलु रंगशालामा शिर उच्च बनाएर जान चाहन्छु : रोनाल्डो
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइतबार नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कविरुद्ध मैदान उत्रिनुअघि आफ्नो टोली दबाबमा रहेको जनाका छन् ।
कोपेनहेगनमा सम्पन्न खेलमा डेनमार्कका रास्मस होल्यान्डले निर्णाायक गोल गर्दा घरेलु टिमले पोर्चुगललाई १–०...
किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बने
दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बनेका छन् ।
दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज काेशी प्रदेश विरुद्ध शतक बनाउँदै...
























