नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकाल्याे
काठमाडौं । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ।
सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको...
नेपाली टाेलीले सिंगापुरसँग अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै
काठमाडाैं । एएफसी एसियन कप क्वालिफायरअघि नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दै छ ।
सिंगापुरमै हुने खेलअघि नेपाली टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले आफूले बलियो प्रदर्शनको आशा राखेको बताए...
वुमन्स डे कप टी-२०आईमा नेपालकाे रोमाञ्चित जित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो ।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल...
त्रिवि क्रिकेट मैदान पुनर्निर्माण जारी
काठमाडौं। त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको जारी रहेको छ ।
हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्यारापिट...
अर्जेन्टिनी टिममा अटाएनन् मेसी
काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिल विरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा भएको छ । तर टिममा स्टार खेलाडी लिओनल मेसी भने समावेश छैनन् ।
उनको मसल स्ट्रेनका कारण टिममा राखिएको छैन...
एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको जनाएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव...
चर्च ब्वाइज च्याम्पियन
झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बन्न सफल...
एनएसएल २०२५ को खेल तालिका सार्वजनिक
काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । यसै महिना हुने एनएसएलको तेस्रो संस्करणको खेलतालिका शुक्रबार सार्वजनिक भएको हो । उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ...
साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा
काठमाडौं । दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्।
आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता...
नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान
काठमाडौं । वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान...

























