क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर
काठमाडाैं । फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ ।
अबको करिब तीन महिनामा हुन लागेको क्लव विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२...
बी डिभिजन लिग आजदेखि सुरु
काठमाडौं । एन्फा बी डिभिजन लिग आज देखि सुरु हुँदैछ। प्रतियोगितामा देशभरीका १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ भने अन्य खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा...
एनएसएलको मुख्य प्रायोजन एनसेल
काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा गरिएको हो ।
प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चाैधरी...
अस्ट्रेलियाका रोस बने राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक
काठमाडाैं । राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्।
अखिल नेपाल फूटबल संघ (एन्फा)ले रोसलाई आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाका महासचिव...
सुनिल क्षेत्री पुनः भारतीय फुटबल टोलीमा
एजेन्सी । भारतीय पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् । गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकले...
बाग्मतिलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा
वीरगन्ज / दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको तेस्रो खेलमा बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बाग्मति फुटबल क्लब...
केपी ओली कप फुटबलको उपाधिमा मच्छिन्द्रकाे ह्याट्रिक
काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले...
केपी ओली कप हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगे
काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज सुरु भएकाे छ । साँझ ६ बजेदेखि सुरू भएकाे फाइनल हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगेका थिए ।
तर फाइनल खेलको...
केपी ओली कपको आज फाइनल खेल हुँदै
काठमाडौं । केपी ओली कपको आज फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक...

























