विश्वकप विजेता बुफाेन नेपाल आईपुग्याे
काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियालुजी बुफोनो आइतबार नेपाल आइपुगेका छन् । केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टका रुपमा सहभागी हुन आइतबार बिहान नेपाल आइपुगेका हुन् ।
उनले केही दिनअघि केपी ओली कप...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि...
प्रधानमन्त्रीले केपी ओली च्याम्पियन खेलाडीलाई भेटे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली...
आज नेपाल र म्यानमार फाइनल खेल्दै
काठमाडौं । नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्।
त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्ने भएकाे छ। खेल साँझ ६ बजे सुरु हुनेछ।
सन्...
नेपाल र म्यानमारबीच फाइनल खेल हुँदै
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ ।
दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि...
प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई ११ रनले हराउन सफल भयाे । जितका लागि...
एपिएफ एफसी क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा पुगेको हो ।
एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको...
नेपालले आज म्यानमारसँग खेल्दै
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा...
पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन
काठमाडौं। प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ५४ वर्षीय श्रेष्ठको आइतबार उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो। श्रेष्ठ पछिल्लो समय ए डिभिजन...
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै
एजेन्सी । च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।
च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा...
























