नेपाल सुपर लिगमा यी हुन् मंहगा ६ खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा  ६ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ । क्याटेगोरी ए मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु,...

प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामन खड्गबहादुर खड्का प्रथ

काठमाडौं । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् ।  सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई रु...

नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत लगातार दोस्रो‌ जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालको जितमा...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारकाे दाेस्राे जित

काठमाडाैं । नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले लगातार दोस्रो जित निकालेर उपाधी नजिक पुगेकाे छ । दोस्रो जित निकाल्नेक्रममा म्यानमारले बिहीबार किर्गिस्तानलाई ५–० ले हराउन सफल भयाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारको जितमा...

नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे...

केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुई विदेशीसहित ९ टोलीले तेस्रो संस्करणको प्रतियोगिता खेल्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ । प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म...

अन्जन विष्टले नेपाल सुपर लिग चितवनबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टले यो बर्षको नेपाल सुपर लिग चितवनबाट खेल्ने भएका छन् । फ्रेन्चाइज फुटबल क्लब चितवनले उनलाई मार्की खेलाडीमा सार्वजनिक गरेको छ । गत सिजन झापा फुटबल...

एनएसएलको खेलाडी अक्सन फागुन १० गते हुने

काठमाडौं। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको...

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटकाे बोलपत्र स्वीकृत

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ। सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका निर्माणको लागि छुट्टाछुट्टै...

बङ्गलादेशकी क्रिकेटर अख्तर ५ वर्ष प्रतिबन्ध

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भ्रष्टाचारको आरोपमा बङ्गलादेशकी क्रिकेटर शोहेली अख्तरलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । शोहेली अख्तर भ्रष्टाचारको आरोपमा प्रतिबन्धमा पर्ने पहिलो महिला क्रिकेटर बनेकी छिन् । ३६ वर्षीया अख्तरमाथि खेलमा...

RECENT POSTS

HOT NEWS