गाउँ-गाउँमा बालबालिकामा खेल प्रति उत्साह बढ्दो

कपिलवस्तु ।  आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ । कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं ३ बसन्तपुरमा १० वर्ष माथीका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ। त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्था...

नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् । सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि...

व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटेलमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा दुई स्वर्ण जितेका हुन् । उनले कुङफु फम्सको छान्...

ललितपुर सिटी एफसीकाे मुख्य प्रशिक्षकमा ग्रेसन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टोली ललितपुर सिटी एफसीले इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । साविक विजेता ललितपुरले इंग्लिस फुटबलमा अनुभवी यूईएफए प्रो...

किक बक्सिङ खेल्न नेपाली टाेली नयाँ दिल्ली प्रस्थान

काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ६७...

सभापति कपकाे पहिलाे र दाेश्राे हुनेले डालोमै पायाे नगद पुरस्कार

काठमाडौं । पहिलोपटक आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ । बिहीबार दशरथ रंगशालमा भएको फाइनलमा संकटा एफसीले आयोजक लोकतान्त्रिक बागमतीलाई सडन डेथमा ४-३ ले हराएर च्याम्पियन बनेको...

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

काठमाडाैं ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन...

एपिएफ फुटबल क्लबले जित्याे एन्फा महिला लिग २०८१ को उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिग २०८१ को उपाधि जितेको छ । लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा एपिएफले बुधबार दशरथ...

नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको जनाएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक...

चार देशीय फुटबल तयारीका लागि ३९ जना खेलाडी बोलाइयाे

काठमाडौं । नेपालको आयोजनामा आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने चार देशीय महिला फुटबल च्याम्पियनसीपका लागि ३९ जना खेलाडी बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएलगत्तै प्रशिक्षक...

RECENT POSTS

HOT NEWS