नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
आगामी फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।
तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले...
नेपालले विश्वकप क्रिकेटमा सान्तवना जित निकाले
काठमाडौं । कप्तान पूजा महतोले अलराउण्ड प्रदर्शन गर्दा नेपालले विश्वकप क्रिकेटमा सान्तवना जित निकालेको छ। मलेसियामा जारी आइसिसी यु १९ महिला विश्वकपअन्तर्गत ‘प्लेअफ’ खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गर्यो।
मलेसियामा शुक्रबार भएको खेलमा...
एन्फा महिला लिगमा प्लेअफ चरणका खेल शुरू
काठमाडाैं । एन्फा महिला लिग फुटबल अन्तर्गत प्लेअफ चरणका खेलहरू आजदेखि शुरू हुने भएकाे छ ।
आज हुने एलिमिनेटर खेलमा सुपर लिग चरणमा तेस्रो स्थानको नेपाल पुलिस क्लबले चौथो स्थानको बाग्मती युथ क्लबसँग खेल्ने तालिका...
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रस
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रसलाई नियुक्ति गरेको छ ।
रस आफ्नो जीवनसाथीका साथ नेपाल आइसकेका छन् । रस बिहीबार चर्च ब्वाइज क्लब र संकटा...
महिला टी–२० शृङ्खलाको खेल तालिका परिवर्तन
काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको खेल तालिका परिवर्तन भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर खेल तालिका परिवर्तन भएको जानकारी गराएको...
आइसिसी यू-१९ महिला विश्वकप २०२५ को समूह चरणबाट बाहिरिए नेपाल
मकवानपुर । नेपाल आइसिसी यू-१९ महिला विश्वकप २०२५ को समूह चरणबाट बाहिरिएको छ । समूह ‘डी’ को तीनवटै खेलमा पराजय व्यहोरेसँगै नेपालका लागि यू-१९ विश्वकपको यात्रा टुंगिएको हो ।
समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३...
सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने संकेत
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने संकेत गरेका छन्।
लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ।
सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति...
बिश्वकप खाेखाेमा भारतलाई हराउँदै उपाधी कब्जा गर्ने दाउमा नेपाली टाेली !
काठमाडौं । नेपाली महिला तथा पुरुष टाेली प्रथम बिश्वकप खाेखाे खेलमा भारतलाई हराउँदै खाे खाेकाे पहिलाे उपाधी कब्जा गर्ने दाउमा रहेकाे छ ।
भारतमा जारी प्रथम खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली...
नेपाली महिला राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले फागुनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिका अनुसार फागुन ५ गतेदेखि १४ गतेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ ।
नेपालले कीर्गिस्तान,...
प्रधानमन्त्रीले माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा रु. एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत...

























