खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित
काठमाडौं । छिमेकी देश भारतमा पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुन बाध्य भएकाे छ ।
नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन...
यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टाेलीकाे बिदाई
काठमाडौं । मलेसियामा अर्को साताबाट सुरु हुने यू-१९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टाेलीको बिदाई गरिएको छ ।
बिहीबार बिहान काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्ससमा आयोजित कार्यक्रममा खेलाडीहरूको बिदाई गरिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले...
पदक जित्न सफल खेलाडी सम्मानित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री...
राखेप आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका हुन् ।
सपथ...
चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने
काठमाडौं । नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो ।
नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ...
पर्वतारोही पूर्णिमा श्रेष्ठ वर्ष २०२४ को सफल खेलाडीको सूचीमा
काठमाडौं । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ ।
सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् ।...
अन्तर्राष्ट्रिय खुला करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
महाराष्ट्र, पुणे । यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो ।
दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन्...
‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने
तनहुँ । राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।
पुस २७ गते ४३ किलोमिटर...
सर्वोचले ओलम्पिक कमिटीको निर्वाचन रोक्न आदेश
काठमाडाैं । सर्वोच अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न बिहीबार आदेश दिएको छ।
पुस १३ गतेका लागि तय गरिएको निर्वाचन नगर्न बिहीबार शारंगा सुवेदीको एकल इजालासले आदेश दिएको हो।
कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्चले निर्वाचन...
बुंगल नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
बझाङ । बुंगल नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ ।
बुंगल नगरपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन बुंगल नगरपालिका–४, सरस्वती माध्यमिक विद्यालयमा गरिएको हो...

























