नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन बनेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा जारी लिगमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै लिगको एक खेल अगावै उपाधि जितेको हो । जितसँगै...
अन्तर्राष्ट्रिय ब्याडमिन्टन मिक्स डबल्समा नेपालको पदक पक्का
काठमाडाैं । शोभा गौचन र क्षितिज खनालको जोडीले नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जअन्तर्गत मिक्स डबल्सको अन्तिम आठमा स्थान बनाएसँगै नेपालको पदक पक्का भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको मिक्स डबल्समा शोभा...
एनभीएलको लोगो सार्वजनिक
काठमाडौं । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा...
एनओसीका उपाध्यक्ष सुनिल श्रेष्ठले निर्वाचनमा भाग नलिने
काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने भएका छन् ।
नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी...
एनपिएलको उपाधि विजेता जनकपुरका खेलाडी सम्मानित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ...
एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्याे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
जितसँगै जनकपुरले...
एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य दिएको छ।
सुपर फोर अन्तर्गत भएको अन्तिम खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाउँदै ५४ रनको...
एनपीएलको फाइनलमा जनकपुर र सुदूरपश्चिम भिड्ने
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको...
अहिले कर्णाली र जनकपुरबिच प्रतिस्पर्धा जारी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा भईरहेकाे छ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको...
यस्ताे बन्याे एनपीएलको प्लेअफ समीकरण
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरणको तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिकाअनुसार बुधबारदेखि खेल सुरु हुनेछन्। चार टिम प्लेअफ समीकरणमा रहेका छन्। समूहचरणमा शीर्षमा रहँदै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ड्स, चितवन राइनोज...
























