एनपीएलमा विराटनगर किङ्ससँग चितवन राइनोज पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ससँग चितवन राइनोज पराजित भएको छ।
शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन ५१ रनले पराजित भएको हो। योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ।
विराटनगरले भने...
चितवन राइनोज संकटमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोज संकटमा परेको छ ।
टस हारेर १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवन १६ ओभरमा आइपुग्दा ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ...
जनकपुरविरुद्ध काठमाण्डुकाे १ सय २ रन लक्ष्य प्रस्तुत
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाण्डु १९.३ ओभरमा अलआउट हुँदै १ सय १...
सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियाले गर्ने
एजेन्सी । फिफा विश्वकप सन् २०३४ को आयोजनाको जिम्मा साउदी अरेबियाले पाएको छ। एसियन राष्ट्र साउदी अरेबियामा हुने यो प्रतियोगिता ४८ टोली सहभागी विश्वकपको एकल आयोजकका रुपमा रहने पहिलो देशसमेत बन्ने छ।
त्यसअघि २०३० को...
एनपीएलमा सुदूरको चौथो जीत
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा देखिएको जनकपुर बोल्ड्स पहिलोपटक कोल्याब्स भएको छ।
सुदूरपश्चिमविरुद्ध भएको पाँचौं खेलमा जनकपुरका कुनै पनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन्। १२४...
एसियन कप छनोटमा नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस
काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सार्वजनिक भएको छ । जसमा नेपाल समूह एफमा परेको छ ।
सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल...
विराटनर किंग्समा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड
काठमाडौं । नेपाल प्रिमियर लिग लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ ।
विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई भित्र्याएको हो । उनी मंगलबार नेपाल आइपुगेका छन् ।
विराटनगरले अहिलेसम्म...
प्रतिनिधि सभाको टोली १३–० गोलले जित
काठमाडौं । संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो ।
सभामुख देवराज घिमिरेको...
दोस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८० रनमा समेटिए
एजेन्सी । मिचेल स्टार्कले सानदार बलिङ गरेपछि अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८० रनमा समेटिएको छ। शुक्रबारबाट एडिलेडमा सुरु भएको टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४४.१ ओभरमा अलआउट हुँदै...
लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत
काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रनको कप्तानी इनिङ्सको मद्दतमा...

























