नपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटको जीत दर्ता गरेको हो । यसअघि विराटनगर र कर्णालीलाई पराजित गरेको थियो...

सट्टेबाजी खेलाएको आरोपमा थप तीन पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको...

जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका...

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप...

एनपीएलमा काठमाडौंसँग हार्‍यो कर्णाली

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार बेहाेर्न बाध्य भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग तीन विकेटले हार भयाे । लिगमा दुई खेल सकेको...

जनकपुर बोल्ट्स नेपिएलकाे पहिलाे खेलमा बिजयी

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो । विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य...

नेपाल १ सय ४१ रनमा अल आउट

काठमाडौं । यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ। आइतवार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय...

फिफा वरियतामा नेपाल नेपाल १७५औं स्थान कायम

काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा छ । नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा...

नेपाल प्रिमियर लिगकाे टिकट १० हजार बिक्री

  काठमाडाैं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको उद्घाटन खेलको १० हजार टिकट तीन दिनभित्र बिक्री भएको छ । क्यानले गत सोमबारदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको...

जनकपुरले क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध

काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन्। जनकपुरले विदेशी खेलाडीको रुपमा क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ। २७...

RECENT POSTS

HOT NEWS