एनपिएलको सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पायाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। डिजिटल...

एनपिएलका लागि टिकट मूल्य निर्धारण

काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो...

नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हरायाे

काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज...

भारतमा एनपीएल फ्यानकोड एपमार्फत हेर्न सकिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतमा फ्यानकोड (FanCode) एपमार्फत हेर्न सकिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका लागि स्ट्रिमिङ पार्टनरको रूपमा फ्यानकोडलाई प्रस्तुत गरेको हो । योसँगै भारतमा रहेका क्रिकेट दर्शकले फ्यानकोडका प्लेटफर्महरूबाट एनपीएलका सबै खेलको...

धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको...

माघमा बी डिभिजन लिग सञ्चालन हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन हुने भएकाे छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो। एन्फाले बि डिभिजन लिगमा...

मेसीले राखे अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान

काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन् । विश्वकप छनोटअन्तर्गत बुधबार पेरूविरुद्धको खेलमा उनले अर्को कीर्तिमान बनाएका हुन् । सो खेलमा एक एसिस्ट (गोलका लागि अन्तिम पास) गरेसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा...

‘हिमालयन चितुवा’ नेपाल आए

काठमाडौं । जापानमा बसेर इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन बनेका अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’ बिहीबार नेपाल आएका छन् । जापानबाट ६ वर्षपछि नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलमा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले...

एनपिएल टोली चितवन राइनोजकाे जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा...

बडिबिल्डिङमा पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई एक कार्यक्रमकाे गरि सम्मान गरेको छ । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले माल्दिभ्समा गत  कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा...

RECENT POSTS

HOT NEWS