नेपालद्वारा अफगानिस्तान १३ वर्षपछि पराजित

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको...

नेपाली यू-१९ महिला टोली फर्किए

काठमाडौं । नेपाली यू-१९ महिला टोली फर्किएको छ । आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली टोलीलाई काठमाडौंस्थित् एयरपोर्टमा आज भव्य स्वागत गरिएको छ। उनीहरुको स्वागतको लागि राखेपका सदस्य सचिव टंकलाल घिसिङ आँफै...

नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाउन सफल भएकाे...

सुदूरपश्चिम रोयल्सले म्यारीयट होटेलसँग सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर...

‘अन्जिला’ २९ फागुनदेखि प्रदर्शनमा आउने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अन्जिला’ नेपालमा २९ फागुनदेखि प्रदर्शनमा आउने भएको छ । एन्जिलाले पोस्टर सार्वजनिक गर्दै उक्त मितिमा फिल्म प्रदर्शनमा आउने उल्लेख गरेकी...

मैत्रीपूर्ण खेलमा नेपाल ताजिकिस्तान पराजित

काठमाडौं । ताजिकिस्तानमा भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पहिलो खेलमा पराजित भएको छ । बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको छ । डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको...

कर्नाटक यू-१९ टोलीसँग नेपाली टाेलीकाे हार

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको हो । नेपालले दिएको ११४ रनको लक्ष्य...

यू-१९ महिला टी-२० विश्वकप छनाैट खेलमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा चार मध्ये तीन...

राष्ट्रिय टोलीकी कप्तान तुम्बापो सुब्बा

फिक्कल। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान एवम् गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा आइतबार गृहनगरमा सम्मानित भएकी छन्। जिल्ला फुटबल संघ इलामले सुब्बालाई उनको गृहनगर सूर्योदय नगरपालिकामा सम्मान गरेको हो। अञ्जिलाको कप्तानीमा नेपालले घरेलु मैदानमा आयोजना भएको...

टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रतियोगिताको गेट...

RECENT POSTS

HOT NEWS