‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्प फराकिलो हार बेहोर्न बाध्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फेरि फराकिलो हार बेहोरेको छ। रौडौरो स्टेडियमा शुक्रबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन तथा आठपल्टको युइएफए महिला च्याम्पियन लिग...

मैत्रीपूर्ण खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ

काठमाडौं । ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शनिबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटल संघ एन्फाले शनिबार टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो ।दसई मैत्रीपूर्ण...

वल्र्ड बडिबिल्डिङमा नेपाललाई रजत पदक

काठमाडौं । तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५औं वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएका छन्। बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रबार भएको च्याम्पियनसिपमा नेपालले तीन...

टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन

काठमाडौं । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ।  लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। उनका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्येष्‍टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा...

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी

पोखरा । पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी भएका छन् । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले शुभारम्भ...

फ्रान्सकाे कप्तानले केही समयका लागि विश्राम लिने

काठमाडौं । नियमित कप्तान केलियन एमबाप्पेले फ्रेन्च राष्ट्रिय टोलीबाट केही समयका लागि विश्राम पाएका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्धका खेल उनले नखेल्ने निश्चित भएको हो । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले २३ सदस्यीय टोलीको सूचीमा...

पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने

गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा...

दाेस्राे पटक राष्ट्रपति भएपछि कुनै युद्ध हुन नदिने ट्रम्पको घोषणा

वासिङटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र...

नेपाली राष्ट्रिय महिला फुटबल टाेलीकी डिफेण्डर पूजा राना सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेण्डर पूजा राना गृहजिल्ला बाँकेमा सम्मानित भएकी छन् । साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीकी डिफेन्डर पूजा रानालाई मंगलबार कोहलपुर नगरपालिकाले ५१ ह्जार रुपैयाँसहित सम्मान...

ओलम्पिक २०३६ काे आयोजक बन्न भारतकाे दाबी

काठमाडाैं । भारतले ओलम्पिक खेलकुद प्रतियोगिता २०३६ को आयोजनाको दाबी पेश गरेको छ। इन्डियन ओलम्पिक एसोसिएशन (आइओए)ले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)लाई आधिकारी पत्र पठाउँदै ओलम्पिक आयोजनाको दाबी गरेको हो। केन्द्रीय खेलकुद मन्त्रीको भनाइलाई दाबी गर्दै...

RECENT POSTS

HOT NEWS