नेपालले थ्री नेसन्स कपको उपाधि जित्याे

काठमाडौं । नेपाली राष्ट्रिय टिमका विङ्गर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाले थ्री नेसन्स कपको उपाधि जित्दा फाइनलमा एक गोल र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन...

थ्री नेसन्स कपमा नेपाल विरूद्ध लाओस १-१ गोल बराबरी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरूद्ध दुवै टिमबाट १-१ गोल भएको छ । १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका हुन् । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा...

आज उपाधिका लागि नेपाल र लाओस् भिड्दै

काठमाडाैं ।  प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस् भिड्दै छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअ‍ोसबीच फाइनल खेल हुँदै छ। दुबै टोली एकअर्कालाई हराएर उपाधि...

एपीएफलाई लगातार तेस्रोपटक ललितपुर मेयर कपको उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध ५४ रनको कीर्तिमानी जीत निकाल्दै एपीएफले लगातार तेस्रो पटक...

साफ यु १७ महिला नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ। ढाकामा सम्पन्न प्रतियोगितामा पहिलो पटक सहभागी टिम रुस च्याम्पियन बनेको थियो। पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो। राउन्ड रोबिन...

रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा

पेरिस । फिफा विश्वकपमा साउदी अरबको नेतृत्व गरेका प्रशिक्षक हेर्भे रेनार्ड फ्रेन्च राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन्। रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा दिएका थिए। साउदी अरेबियन फुटबल महासंघ (एफएएफएफ)ले...

चेन्चो ग्याल्सेनले मछिन्द्रबाट शहीद स्मारक ए डिभिजन खेल्ने

काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको...

थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश

काठमाडाैं । प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २...

साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि रसियाले जित्याे

काठमाडौं । पहिलो सहभागिता मै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रसियाले जितेको छ । प्रतियोगिताभरि शतप्रशित जितका साथ कुल १२ अंक जोडेको रसिया अपराजित रहेर च्याम्पियन बनेको हो । मंगलबार निर्णायक मानिएको खेलमा...

घरेलु मैदानमा नेपालले महिला ओलम्पिक छनाैट भियतनामसँग दुई खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा चैत अन्तिम साता भियतनामसँग घरेलु मैदानमा दुई खेल खेल्ने तय भएको छ। अखिल नेपाल फुटबल संघको...

RECENT POSTS

HOT NEWS