भुटानमाथि बंगलादेशकाे जित
काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो । बंगलादेशले प्रारम्भदेखि नै भुटानलाई दबाबमा...
नेपाली किक बक्सरले बनाए ऐतिहासिक कीर्तिमान
काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् ।
इन्टरनेसनल स्पोर्टस् किक...
नेपाली फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ ।
ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपालले पहिलो खेल...
नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुग्याे
काठमाडाैं । नेपाल समूह 'बी' को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले...
नेपाल जापानसँग ९–२ को पराजय
काठमाडौं । नेपालले एएफसी यू–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ ।
बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम...
साविक विजेता बङ्गलादेश र भारत भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज (बुधबार) साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
समूह समूह ‘ए’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाइसकेको भारतलाई साँझ ५:३० वजे सुरु हुने खेलमा जित वा बराबरीले...
नेपालले फिफा विन्डोमा ताजिकिस्तानसँग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले तुलनात्मक रुपमा बलियो ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का गरेकाे छ ।
एन्फाले जानकारी दिए अनुसार नेपालले नोभेम्बरको फिफा विन्डोमा ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।
जसका...
राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले उनलाई अन्तरिम प्रशिक्षक बनाउँदा चेतन घिमिरे सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
न्यौपानले अर्को महिना हुने मैत्रीपूर्ण फुटबलका...
नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो
काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले पाँच,...
अमेरिकालाई तेेस्राे खेलमा पराजित गर्दै पहिलाे टी २० मा नेपालकाे क्लीन स्वीप
काठमाडौं । अमेरिकामा आयोजित नेपाल र अमेरिकाबीच भएको पहिलो टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ।
दुई खेल जितेर उपाधि जितिसकेको नेपालले आज तेस्रो खेल समेत जित्दै सिरिज नै क्लीन स्वीप गरेको हो।
अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा...

























