सावित्रा भण्डारी आज फ्रान्सबाट नेपाल फर्किदै
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किदैछन् ।
काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फक्रिन लागेकी हुन् । साम्बा आजराती काठमाडौं आइपुग्ने...
साम्बाकाे गाेलले गुइग्याम्प फ्रेन्च महिला लिगमा पहिलो जित दर्ता
काठमाडौं । नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ ।
साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३-२ ले पराजित गर्दै यस सिजन...
नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिए
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको...
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो ।
खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै...
महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यसअघिका हरेक संस्करणमा भुटानमाथि...
साफ महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा
काठमाडौं । लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा मेस्सीले...
साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा
काठमाडौं । हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल नेपाल आइपुगेकी छिन्।
उनी प्रतियोगिताको लागि मंगलवार विहान मात्र स्वदेश आएकी हुन्।
अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको...
आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको जनाएका छन्।
यसै हप्ता काठमाडौंमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक...
काभा यू-२० पुरुषमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता
काठमाडाैं । काभा यू-२० पुरुषमा उपविजेता बनेको नेपाली टोली स्वदेशमा फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै...

























