दशौं राष्ट्रिय खेलकुद प्रतियोगयिता समयमानै नहुने

काठमाडौं । आगामी मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगयिता समयमानै नहुने सम्भावना बढ्न थालेको छ। प्रतियोगिता शुरु हुन ३८ दिन बाँकी रहँदा कर्णाली प्रदेशमा तय...

विश्वकप बिजेता इनेस्टाले फुटबलबाट लिए सन्यास

काठमाडौं । सन् २०१० काे विश्वकप बिजेता स्पेन तथा बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनेस्टाले फुटबल खेल करियरबाट सन्यास लिएका छन् । ४० वर्षिय इनेस्टाले मंगलबार सन्यास घोषणा गरेका हुन् । इनेस्टा इतिहासकै उत्कृष्ट खेलाडीको रुपमा चिनिन्छन्...

रेखा पौडेलकाे अबुधाबी कन्ट्री क्लबले खेल पहिलाे जित्याे

काठमाडौं। नेपाली टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ। हान्कोउ क्लचर सेन्टरमा बिहीबार भएको खेलमा अबुधाबीले उहान जियाङ्दालाई २–१ ले पराजित गरेको हो।...

कार्तिककाे पहिलाे सातादेखि दोस्रो भेट्रान्स फुटबल हुने

काठमाडौं। फुटबलर्स मिसन टुगेदरको आयोजना हुने दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु हुने भएको छ। आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू सम्मिलित चालिस वर्ष नाघेका खेलाडीहरू बीच प्रतियोगिता गर्न लागेको जानकारी...

राष्ट्रिय महिला फुटबल टोलीमा २७ जनाकाे छनाैट सम्पन्न

काठमाडौं । यसै वर्ष घरेलु मैदान मै हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक छनाैट सम्पन्न भएकाे छ । जस अन्तर्गत  २७ खेलाडी संख्या मात्रै अटाएका...

मङ्सिरमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुने

ललितपुर । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा हुने भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५० देशका करिब ८०० प्रतिनिधिको...

काभा यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने टोलीको बिदाइ

काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत...

वर्षाका कारण स्थगित भलिबल सुरु, सोमबार सेमिफाइनल हुने

पोखरा । अविरल वर्षाका कारण २ दिन स्थगित भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज ९ गते वुधबारदेखि सुरु भएको शुक्रबार र...

धरानमा तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने

सुनसरी । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । शुक्रबार धरान ब्याडमिन्टन क्लबले पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी...

टी–२० त्रिकोणात्मक सिरिज नेपालले क्यानडासँग खेल्ने

काठमाडाैं ।  टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्न लागेको छ। क्यानडाको किङ्ग्स सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल ९ः४५ बजेबाट सुरु हुनेछ। त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा ओमानसँग आइतवार खेल्नेछ भने मङ्गलवार अक्टुबर...

RECENT POSTS

HOT NEWS