नेपाल र बहराइनबीचकाे खेल जारी

काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपाल र बहराइनबीचकाे प्रतिस्पर्धा जारी रहेकाे छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट न्यु ताइपेइ...

सन्दीपकाे वरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिनुभएको हो...

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएकाे छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा...

एएफसी यु–२० एसियन कप छनोटमा उज्वेकिस्तानसँग नेपालकाे लज्जास्पद हार

काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालको...

विश्वकप बिजेता राफेल भेरानले फुटबलबाट लिए सन्यास

एजेन्सी । फ्रान्सका विश्वकप बिजेता सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय स्टार खेलाडीले लगातारको इन्जुरीपछि सन्यासको निर्णय गरेका हुन् ।​ भेरान हाल सिरी ए क्लब कोमोमा आबद्ध थिए । यस सिजनको...

१ सय ९ जना कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं । सङ्घीय प्यारोल बोर्डको बैठकले १ सय ७९ जना कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको छ । महान्यायाधिवक्ता कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले उक्त बोर्डको बैठकले १७९ जना...

एपीएफले १९ गोल सुदूरपश्चिमलाई खुवायाे

काठमाडौं । तीन खेलाडीको ह्याट्रिकप्रेरित एपीएफ क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध १९–० को फराकिलो जित निकालेको छ । जुन जारी प्रतियोगिताकै सबैभन्दा ठूलो जित हो । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई...

ऐतिहासिक कराते च्याम्पियन स्वदेश फिर्ता

काठमाडौं । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २० औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल...

एएफसी यु-२० एसियन कप छनोटमा नेपालकाे पहिलाे जित

काठमाडौं। समीर तामाङको ह्याट्रिक मदतमा नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेबाट...

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायाे

काठमाडौं। सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा  पाकिस्तानसँग १-० ले पराजित...

RECENT POSTS

HOT NEWS