दशरथ रंगशालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा आलटाल

काठमाडौं । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधीसहितको कार्ययोजना पेश गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आलटाल गरिरहेको छ । साउन अन्तिममा राखेपका...

फिफामा नेपालकाे स्थान खस्कियाे

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान तल खस्किएको छ । फिफाले सेप्टेम्बर महिनाका लागि निकालेको ताजा वरियता अनुसार नेपाल १७६औं स्थानमा खस्किएको हो ।् दक्षिण एसियातर्फ भने नेपाल तेस्रो...

नेपालले आज क्यानडासँग प्रतिस्पिर्धा गर्ने

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल,...

अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गरी दर्ता खुला गरिएको जनाएको छ। क्यानका अनुसार अक्सनमा...

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

पोखरा । नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा...

पलेशा गोवर्द्धन नगदसहित सम्मानित

हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो...

उपाधी जितेकाे केहि दिनमै प्रकाश राईको निधन

काठमाडौं । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ। गत शनिवार मात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधवार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि तत्काल...

क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो...

नेपाली फुटबल टाेली भुटान र ताइपेइ प्रस्थान

काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको बिदाइ गरिएको छ । मंगलबार...

एन्फाद्वारा फुटबल टीमको प्रमुख प्रशिक्षकको विज्ञापन आव्हान

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकका लागि विज्ञापन खोलिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञापन खुलाएको हो । प्रो लाइसेन्स भएको, सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेको र सफलता पनि दिलाएको...

RECENT POSTS

HOT NEWS