पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा नेपाल फाइनल पुग्याे
काठमाडाैं । दुई नेपाली पब्जी टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ मा होरा ई-स्पोर्ट्स छैटौँ...
पलेशा गोवर्धन नगदसहित सम्मानित
कास्की । पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ ।
नेपाल तेक्वान्दो सङ्घले आज पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई...
एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु
काठमाडौं। एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु हुँदैछ। जसमा क्रिस्टियानो रोनाल्डो, नेयमार र रियाद महरेजजस्ता स्टार खेलाडीले साउदी अरेबियाका क्लबलाई एसियामा सफलता दिलाउन चाहन्छन्।
अल–नासर, अल–हिलाल र अल–अहली आगामी मे मा हुने फाइनल...
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१०औं राष्ट्रिय खेलकुद...
रोनाल्डोकाे १ अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्दै
काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन् । दुई साताअघि युट्युबमा जोडिएका रोनाल्डो चाँडै नै यो आँकडा पार गर्ने दिशामा छन् ।
युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर...
रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा
गण्डकी । सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।
क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार...
नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थाल्याे : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको जनाउनुभएको छ ।राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल...
क्रिकेटर लामिछाने भिसा अमेरिका उडे
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ...
त्रिकोणात्मक सिरिज खेल्न जाने राष्ट्रिय क्रिकेट टाेलीकाे बिदाइ
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाई गरेको छ। टोली आज साँझ क्यानडा तर्फ जानेछ।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक...
यूईएफए नेसन्समा फ्रान्स र इटली विजयी
काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह दुईको खेलमा फ्रान्स र इटली विजयी भएका छन् ।
फ्रान्सले बेल्जियमलाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
लियोनस्थित घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि...

























